• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
News
जिवनस्तर उकास्न बंगुरका पाठा वितरण
दमक, ५ जेठ–झापाको कमल गाउँपालिका का व्यवसायीक फर्म संचालनकहरुलाई बंगुरका पाठा वितरण गरिएको छ । कमल गाउँपालिकाको आर्थिक सहयोग  तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आइतबार वंगुरका पाठा वितरण गरिएको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले व्यवसायिक फर्म सन्चालक लाई बंगुरक...
दमकमा श्री शान्ति कोल्ड सेन्टरको लापरबाही, सिङ्गो गाउलाई सास्ती, ग्यास लिक भएर भागाभाग
सुदिप अधिकारी, दमक जेठ ५ - बाटोघाटो तथा सडक सञ्जाल बिस्तारले गाउ गाउमा उद्योग स्थापना हुनु सुखद् पक्ष हो । तर उद्योग स्थापना गरेर मात्र कहा हुन्छ र ? त्यसलाई उचित ढङ्गले संचालन गर्न सकिएन भने गम्भिर दुर्घटना निम्तिन सक्छ भन्ने तर्फ उद्योग संचालकहरु खासै सचेत भएको पाईदैन ।  यस्तै एउटा उद्योगको ल...
दमकमा यात्रु बसले मोटरसाईकललाई ठक्कर दियो, २ जना घाईते
दमक, जेठ ५ - झापाको दमकमा एक यात्रुबसले मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते भएका छन् । दमक ४ कृष्णमन्दिर नजिकै पूर्वबाट पश्चिम जादै गरेको ना ५ ख ४५०० नम्बरको बसले सोही दिशातर्फ जादै गरेको मे ४ प ९९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक दमक ४ का ५३ बर्षीय शेरबहादु...
धनजुजुको अनुकरणीय काम, रेडक्रसलाई सभाहल निर्माण
झापा, जेठ ५ - नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई समाजसेवी धनजुजु श्रेष्ठले सभाहल निर्माण गरी हस्तान्तरण गरेका छन् ।आफ्ना पिता, रेडक्रस झापाका संस्थापक सभापति दानवीर सामाजिक व्यक्तित्व स्व. स्वयम्भूलाल श्रेष्ठको स्मृतिमा साढे १३ लाख रुपैयाँ लागतमा सभाहल निर्माण गरी हस्तान्तरण गरिएको निर्माणकर्ता...
धनकुटामा सम्बन्ध बिच्छेद गर्ने धेरै महिला
धनकुटा, ५ जेठ– महिलाले सरह पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने कानुनी प्राबधान लागु भएपनि धनकुटामा महिलाको तुलनामा पुरुषले निक्कै कम सम्बन्ध बिच्छेदको माग गर्ने गरेको पाइएको छ । बितेको दश महिनाको अबधिमा सम्बन्ध बिच्छेदको माग गर्दै जिल्ला अदालत धनकुटामा दर्ता भएका कुल एक सय २२ सम्बन्ध बिच्...
बहिनी जिस्क्याएको निहुमा साथीको हत्या
धनकुटा, ५ जेठ– बहिनी जिस्काएको निहुमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक ब्याक्तिले आफ्नै साथिको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका वडा नं. २ का २५ बर्षिय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ बर्षिया सन्तोष लिम्बूकोे घारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरीले जनाएको छ । सन्तोस र घनेन्द्र बै...
त्रिशुली बस दुर्घटना अपडेट : मृतक मध्ये ३ जनाको सनाखत
धादिङ – धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।  ज्यान गुमाउनेमध्ये तीन जनाकाे पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाण्डाै चन्द्रागिरि नगरपालिकाकी...
त्रिशुली बस दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो
धादिङ जेठ ५ - धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दाँ मृत्यु हुनेको संख्या पाँच पुगेकाे छ। चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ...
काकडभिट्टाबाट काठमाण्डौ जादै गरेको बस त्रिशुलीमा खस्यो, ३ जनाको मृत्यु
झापा, जेठ ५ - झापाको काकडभिट्टाबाट काठमाडौं जादै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ यात्रुको निधन भएको छ। बस धादिङको आदमघाटबाट त्रिशुली नदीमा खसेको थियो। प्रहरीले बस जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको जानकारी दिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
मिडिया काउन्सिल विधेयक पास हुन दिदैनौ– देउवा
बिराटनगर ४ जेठ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा पास हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक कुनैपनि हालतमा पास हुन नदिने ब...