• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
News
सिमानाकाबाट ५ लाख बढिको माल सामान वरामद
कञ्चनपुर,१ असोज । दशै नजिकिए संगै सिमा नाकाबाट चोरी निकासी गरी अवैध रुपमा सामान ल्याउनेको संख्यामा बृद्धि भएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत कञ्चनपुरको महेन्द्रनगर झलारी सडकखण्ड वाट लाखौ मुल्य वरावर को माल सामान प्रहरीले बरामद गरेको छ । ससस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म ...
सुरक्षाको चुस्त व्यवस्था छ ढुक्क भएर मतदान गर्नुहोस् : डा. यादव
जनकपुर १ असोज । मुख्य निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले तेश्रो चरणको निर्वाचनको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताउदै मतदाताहरुलाई ढुक्क भएर मतदानमा सहभागि हुन आग्रह गर्नुभएको छ। धनुषा जिल्लाको निर्वाचन तयारीपछि संचारकर्मीसंग कुराकानी गर्दै डा. यादवले निर्वाचनको लागि सुरक्षा व्यवस्थाक...
खुला व्याडमिन्टन प्रतियोगिताको उपाधि सुजन र नवीनलाई
तेह्रथुम, १ असोज। तेह्रथुमको म्याङलुङ्गमा सम्पन्न प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि सुनसरीको धरानका सुजन श्रेष्ठ र नविन श्रेष्ठको जोडीले जितेको छ । तेह्रथुम कबर्ड हलमा आइतबार भएको फाइनल खेलमा लालीगुराँस नगरपालिका तेह्रथुमका विशाल तामाङ र सुवास तामाङको जोडीलाई पराजित गर्दै श्...
दमकमा दृष्टिबिहिन बिद्यार्थीलाई लत्तापकडा बितरण
दमक ३१ भाद्र ।  झापाको दमकमा रहेको सरस्वती माद्यमीक बिद्यालयमा अध्यनरत दृष्टिबिहिन बिद्यार्थीलाई लत्तापकडा बितरण गरिएको छ ।  अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनु भएकी देउकी गिरी पप्पुले १६ जना दृष्टिबिहिन बालबालीकालाई लत्ताकपडा बितरण गर्नु भएको हो । उहाँले आफ्नो आमाको नाममा सो लत्ताकपड...
वैदेशिक  रोजगारीको क्रममा ठगिएकाहरुले उजुरी दिने क्रम बढ्दो
चितवन । वैदेशिक रोजगारमा गएका विभिन्न २३ जनाले आफूहरु रोजगारीको क्रममा ठगिएको उजुरी दिएका छन् । वैदेशिक रोजगारमा ठगिने व्यक्तिको अधिकारका लागि काम गर्दै आएको पिपुल फोरम नामक संस्थाको चितवनमा रहेको कार्यालयमा २३ जनाले निवेदन दिएका हुन् । चितवनमा निवेदन दिएका मध्ये एक जना निवेदकले क्षतिपुर्ति स...
नेपाल आसन्न अण्डर १९ एसियाकप क्रिकेटका लागि छनौट
मलेसियामा जारी एसीसी अण्डर १९ रिजनल छनौटको फाईनल प्रवेश गर्दै नेपाल, आसन्न अण्डर १९ एसियाकप क्रिकेटका लागि छनौट भएको छ ।  रिजनल छनौट अन्र्तगत आज भएको पहिलो सेमिफाईनलमा घरेलु टोली मलेसियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल अर्काे बर्ष हुने उमेर समुहको एसियाकप क्रिकेटका लागि छनौट भएको ह...
गड्डाचौकी भन्सारमा चेकचाँज गर्ने आधुनिक मेसिन संचालनमा,यात्रुलाई सहजता
कञ्चनपुर,३१ भाद्र । नेपालको पश्चिम नाका ग्डडाचौकी भन्सारमा आधुनिक मेसिन जडान गरिएको छ । शुक्रबार ‘व्यागेज एक्सरे मेसिन’ जडान गरि संचालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालयले जनाएको छ ।  कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख विकास कुमारले भन्सारलाई प्रणाली र ...
गाउँपालिकाका अध्यक्ष अझै सम्पर्कबिहिन, विप्लव माअोबादिले अपहरण गरेको दाबी
रोल्पा ३१ भाद्र । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ति अझै सम्पर्कमा आउनुभएको छैन । उहाँ बिहीबार रातिदेखि सम्पर्क्बिहीन भएका उहाँको खोजीका लागि दाङबाट प्रहरीको विशेष टोली तथा रोल्पाको प्रहरी टोली र सशस्त्र प्रहरीसमेत खटिएको छ । तर अहिलेसम्म उहाँको अवस्था पत्ता लगाउन नसकिएको रोल्...
विरगंजस्थित नेपाल भारत सिमा नाका बन्द
विरगंज ३१ भाद्र । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै शुक्रबार राती १२ बजेबाट प्रवेशद्धारको रुपमा रहेको विरगंजको नेपाल भारत सिमा बन्द गरिएको छ ।  असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा कुनै किसीमको अवरोधका गतिविधि हुन नदिन वीरगंज स्थीत नेपाल भारत सिमा बन्द गरिएको हो । निर्वाचन सुरक्षालाई ...
अस्थायी ट्राफिक प्रहरी रंगेलीकाे सप्ताहव्यापी सचेतना कार्यक्रम सम्पन्न
रंगेली, ३० भाद्र । बढ्दो सडक दुर्घटना न्युनिकरण र ट्राफिक सचेतना जगाउने उदेश्यले ईलाका प्रहरी कार्यालय रंगेली र अस्थायी ट्राफिक प्रहरी रंगेलीले सप्ताहव्यापी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।  आज रंगेली प्रहरी र ट्राफिकको आयोजनामा स्थानीय एक विद्यालयबाट ट्राफिक सचेतनामूलक र्यालीले नगर परिक्रमा...