• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
News
इटहरीकाे खनारको एक उधोगमा आगलागी
सुनसरी २५ मंसिर । सुनसरी मोरङ्ग औद्योेगिक करिडोरको इटहरी १२ स्थित खनारको एक उधोगमा आगलागी भएको छ ।  भानु केजरीवालले सञ्चालन गरेको लक्ष्मी फोम एण्ड लुव ए प्रालिमा आज विहान करिव ७ बजेर बाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रण गर्न नेपाल प्रहरी, ससस्त्र प्रहरी स्थानीय र इटहरी, धरान तथा विरा...
इलामको चुलाचुलीकी शुशिला राईद्धारा सहयाेगकाे याचना ( भिडीयाे सहित)
ईलाम चुलाचुली । केहि वर्षयता मानिसहरुमा नसर्ने प्रकृतिका घातक रोग लाग्ने क्रम बढ्दै गएको छ । मानिसको बदलिदो जिवन शैलि र खानापानमा आएको फेरबदल संगै बिग्रदै गएको जलबायू परिवर्तनको असर अहिले मानब स्वास्थ्यमा पनि देखिन थालेको छ । पछिल्लो समय प्राय सवै घरपरिवारका कुनै न कुनै न कुनै सदस्यलाई नसर्ने ...
पदेश सरकारले कर्मचारी अभावका बिषयमा संघिय सरकारसंग कुरा राख्ने
बिराटनगर । कर्मचारी अभाव, अधिकार बाँडफाँड लगायतमा देखिएको विवादका विषयमा संघीय सरकारसँग प्रदेश सरकारले कुरा राख्ने भएको छ ।  संघीय सरकारले मंसिर २३ गतेका लागि आव्हान गरेको अन्तर–प्रदेश बैठकमा प्रदेश सरकारले कर्मचारी अभावको विषयलाई जोडतोडका साथ उठाउने भएको हो । प्रदेश १ का मुख्यमन्त्...
पूर्वमा सवारी चेकजाँचमा एकै दिनमा ७ सय ७४  सवारी साधन कारबाहीमा
ईटहरी १८ मंसिर । ट्राफिक प्रहरीले पूर्वका विभिन्न स्थानमा गरेको सवारी चेकजाँचका क्रममा एक दिनमा ७ सय ७४ वटा सवारी साधनलाई कारबाही गरेको छ ।  १ नम्बर ट्राफिक प्रहरी कार्यालयको आफना मातहातका कार्यालयहरुले समेत गरेको चेकजाँचका क्रममा सो संख्याका सवरी नियम उलंघन गरि संचालनमा आएका विभिन्न सवार...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे
काठमाण्डौ १८ मंसिर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाका दरले घटाएको छ । गएराती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर दुई/दुई रुपैयाका दरले मूल्य घटाइएको हो । नया मूल्य अनुसार काठमाडौं उपत्यकाभित्र पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९९ रुपैया...
जलवायु परिवर्तनका कारण नेपालले नगरेको कसुरको सजाय भोगिरहेको छ : राष्ट्रपति भण्डारी
१८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण नेपालले नगरेको कसुरको सजाय भोगिरहेको बताउनु भएको छ ।  पोल्याण्डमा हिजो देखि सुरु भएको कोप २४ सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले जलवायु परिवर्तनको नकारात्मक असर भोग्नु परेको बताउनु भएको हो । जलवायु परिवर्त...
ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच
ताप्लेजुङ १४ मसिंर । भौगोलिक हिसावले विकट मानिएको ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । भारत र चिनसँग जोडीएको हिमाली जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लाका ९ वटै तहका नागरिकले गाडीबाटै सदरमुकाम आवतजावत गर्न सक्ने भएका छन् ।  जिल्ला स...
सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा स्टेशनरी वितरण
चितवन, १४ मंसिर ।  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको आधारभूत विद्यालय ब्रम्हपुरमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा स्टेशरी सामग्री प्रदान गरिएको छ ।  दुई वटा लायन्स, एउटा लियो क्लब, सहकारी तथा नारायणी मोटर्सले संयुक्त रुपमा छात्रवृत्ति तथा स्टेश...
आफ्नो पेशा भन्दै वडाअध्यक्ष विदेश जाने भएपछि महिला सदस्यको आपत्ती
मंसिर १४ सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका वडा नं ९ का वडा अध्यक्ष अधिकाशं समय विदेशमा रहँदा सेवा प्रवाहमा समस्या भएको वडा सदस्यले बताएका छन । वडा अध्यक्ष काजी शेर्पा आफ्नो पर्यटन व्यवसायका लागि अघिल्लो वर्ष पनि अष्ट्रिया गएको र यो वर्ष पनि अष्ट्रिया जना लागेको भन्दै महिला वडा सदस्य आङ फुर्वा...
युथ कांग्रेसले निकालेको विरोध प्रर्दशनमा प्रहरीकाे हस्तक्षेप
काठमाण्डौ १४ मंसिर । अन्तराष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जोर विजोर प्रणालीका लागू गरिएको भन्दै युथ कांग्रेसले निकालेको विरोध प्रर्दशनमा प्रहरले हस्तक्षेप गरेको छ । प्रहरीले र्यालीमा सहभागी केहि युवाहरुलाइ नियन्त्रणमा समेत लिएको छ । राज्यको कार्यक्रम नभई अन्तर...