• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
News
दमक  तिन दिने फोटो प्रर्दशनी हुने
दमक ४ असोज । झापाको दमक ६ स्थित मुख्य बजारको नमुनामार्गमा तिन दिने फोटो प्रर्दशनी हुने भएको छ ।  प्रर्दशनी यहि असोज ६, ७ र ८ गतेसम्म चल्ले आयोजक दृष्यम डिजिटल मिडियाले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । प्रर्दशनी दैनिक साढे दुइबजेबाट शुरु हुने सो प्रर्दशनीमा बिभिन्न समयमा दमक तथा...
बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
बिर्तामोड ४ असोज । बिर्तामोडमा राजमार्ग अतिक्रमण गरि बनाइएका भौतिक संरचना भत्काउन सुरु गरिएको छ ।  स्थानीयबासी तथा  व्यापारीको दवावका बिच सडक मिचेर बनाईएको भौतिक सरँचना भत्काउन थालिएको विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिनुभएको छ । अव विर्तामोडमा सडक अतिक्रमण गरेर...
धुर्मुस सुन्तलीद्धारा अर्को नमुना बस्तीको शिलान्यास
रौतहट ४ असोज । धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटमा एकीकृत नमुना बस्ती निर्माण गर्ने भएको छ । कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुसको जन्मदिनको अवसर पारेर सिताराम र कुञ्जना घिमिरे सुन्तलीले सो बस्तीको शिलान्यास गरेका छन् । धुर्मुसलाई जन्मदिनमा लड्डु खुवाउँदै सुन्तली रौतहटको चन्द्रपु...
भारत जादै गरेका २ जना युवती गड्डाचौकी सिमाक्षेत्रमा रोकिए
कञ्चनपुर,४ असोज पश्चिमी सिमानाकाबाट भारत जादै गरेका २ जना युवती रोकिएका छन । बुधवार बैतडीकी २३ वर्षिय र  भुर्किया मोरङकी  कि ४० वर्षिय महिलालाई कञ्चनपुरको पश्चिमि नाका गड्डाचौकीमा माईती नेपाल कञ्चनपुरले रोकेको हो । भारतको बैंगलोर काम गर्न जान भन्दै घरवाट एक्लै हिडेकी बैतडीकी युवतीलाई माईत...
सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
राजविराज, ४ असोज। सप्तरीको राजविराज नगरपालिका बाहेक १७ वटा स्थानिय तहमा मतगणनाको कार्य आज पनि  जारी रहेको छ  । पछिलो पटक जिल्ला निर्वाचन कार्यलयले आज दिएको मत परिणम अनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका २ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका वडा अध्यक्ष युवा उम्मेदवार ...
वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
वीरगन्ज ४ असोज । तेश्रो स्थानीय तहको निर्वाचनको मतगणना गर्ने क्रम आज दोश्रो दिन पनि जारी रहेको छ ।  निर्वाचन आयोगले गराएको ताजा जानकारी अनुसार वीरगन्ज महानगरपालिकाको मतगणनाको मध्यरातीदेखि दोश्रो दिनको बिहानसम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसलाई २७३ मतले राष्ट्रिय जनता पार्ट...
अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
बिर्तामोड ३ असोज ।  बैदेशिक रोजगारमा पुर्व बाट जाने कामदारले अभिमुखीकरण तालिम लिन काठमाडौ सम्म जानु नपर्ने भएको छ। अव झापाको दमक विर्तामोड लगाएतका शहरमा अभिमुखीकरण तालिम केन्द्र सञ्चालनमा आएपछि बैदेशिक रोजगारमा जाने मेची अञ्चलका कामदारले काठमाडौ सम्म जानु नपर्ने भएको हो । आज झापाको विर्त...
प्रादेशिक र संघीय संसदको चुनाव नगराउने षडयन्त्रमा सरकार : अध्यक्ष ओली
काठमाडौं ३ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रादेशिक र संघीय संसदको चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको वताउनु भएको छ ।  संबिधान दिवसका अबसरमा एमाले प्रदेश नंवर एकले मंगलवार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सोमबार प्रमुख दलका नेताहरुको बैठकमा सत्तारुढ दलहरुले पहिल...
केरा खेती बाटै लाखौ आम्दानी ( भिडियो सहित)
कञ्चनपुर,३ असोज ।  मेहनत गर्ने हो भने विदेशमा भन्दा पनी राम्रो आम्दानी स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् कञ्चनपुरका कृषकहरु । कृषि पेशाबाटै मनग्ये आम्दानी हुने भएपछि पछिल्लो समय भिमदत्त नगरपालिकाका कृषकरु केरा खेती तर्फ आकर्षीत भएका हुन् ।  कृषि ब्यवसाय गरी विदेशमा भन्दा दोब्बर ...
मतगणना स्थल सुरक्षाका लागि कुकुर परिचालन
सप्तरी ३ असोज । सप्तरीको मतगणना स्थलमा सुरक्षा सुदृढीकरण बनाउनका लागि तालीम प्राप्त कुकुर परिचालन गरिएको छ । राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटा स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बत...