
काठमांडौ, २५ असार । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले बालबालिकाको हक तथा अधिकार संरक्षणका बिषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै बालबालिका सम्बन्धी ऐन तर्जुमा गरिएको पनि बताउनु भ...

काठमांडौ, २५ असार । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले भइरहेका कुनै संरचनालाई प्रभावित नपार्ने बताउनु भएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकल...
२५ असार । सरकारले शुक्रबार मुस्ताङमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रतिनिधीसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख लिने बताउनुभएको हो ।
विरुवा कन्ट्रक्सनले स्थानीय ब...

२५ असार । वैशाखदेखि असारसम्मको अवधिमा बाढी, पहिरो, चट्याङ, डुबान लगायतका प्राकृतिक प्रकोपमा परेर मुलुकभर ३ सय २३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको विवरण अनुसार वैशाख १ गते देखि असार २ गते सम्म ३ सय २३ जनाको मृत्यु र ५७ जना बेपत्ता भएका छन् ।
ती प्रकोपका घटनाहरुबाट ३ हजार २ ...
२४ असार । मुलुकभर आज देखि तीन दिन लगातार वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकभर तीन दिन लगातार हल्कादेखि मध्यम खालको बर्षा हुने विभागले जनाएको हो । विभागका अनुसार केही स्थानमा भने भारी बर्षा हुने सम्भावना छ । बर्षाका कारण जल सतह बढ्दा बाढीको समेत जोखिम रहनसक्ने भएकाले सर्तक ...

एजेन्सी । अन्तिम क्वार्टरफाइनलमा ईङल्याण्ड र क्रोएशियाको जितसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने स...

एजेन्सी । स्वेडेनलाई २–० गोलले पराजित गर्दै ईङल्याण्डले विश्वकप फुटबलको सेमीफाईनलमा स्थान पक्का गरेको छ। स्विडेनको तुलनामा ईङल्याण्ड राम्रो लयमा देखिएको थिया खेलको ३०औं मिनेटमा एस्ले योंगले प्रहार गरेको कर्नरमा ह्यारी मग्वायरले टाउको मार्फत गोल गरेका थिए। त्यसैगरि दोस्रो गोल डेले अलीले ग...

सर्लाही , २४ असार । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– ७ नोकेल्वामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आज बिहान घरमा खेलिरहेका बेला स्थानीय उमाशंकर यादवका ३ वर्षीय छोरा बृजकुमार यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घरमा चोरीको विद्युत सर्ट भएर करेन्ट ल...

काठमाडौं, २४ असार । काठमाडौंको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तिन जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । चुच्चेपाटीमा दुईवटा मोटरसाइकल ठोक्किँदा बाबु छोरीको मृत्यु भएको छ । चुच्चेपाटीका कुमार श्रेष्ठ र उनकी ४ वर्षकी छोरी रियाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसा...


