• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
News
नेकपाद्वारा सांगठानिक एकताको प्रक्रियालाई छिटै अघि बढाउने निर्णय
काठमाडौ, २६ असार । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको प्रक्रियालाई छिटै अघि बढाउने भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको पार्टी सचिवालय बैठकले नियमावलीमाथिको छलफल सकिएलगतै संगठानिक एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । दु...
संसदीय सुनुवाइ समितिद्वारा उपसमिति गठन
काठमाडौ, २६ असार । संसदीय सुनुवाइ विशेष समितिले समितिको कार्यविधी निर्माण गर्न उपसमिति गठन गरेको छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा पहिलो पटक बसेको समिति बैठकले समितिको कार्यविधी निर्माण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको हो । समितिमा योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण...
आज मध्य र पश्चिमको एक दुई ठाउमा ठूलो पानी पर्ने संभावना रहेको : मौसम पुर्वानुमान महाशाखा
२६ असार । आज पनि  देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेख...
लगातारको वर्षा र बाढीले तेह्रथुमका सडक हिलाम्मे भएपछि यातायात अवरुद्ध
तेह्रथुम, २६ असार । लगातारको वर्षा र बाढीले तेह्रथुमका सडक हिलाम्मे भएपछि यातायात अवरुद्ध भएको छ । जिल्लाका दुई नगरपालिका र चार वटै गाउँपालिकामा निर्माणाधीन रहेका सडकमा क्षति पुगेपछि सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । निर्माण भइसकेका र बन्दै गरेका सबै सडक वर्षाले बगाएर र बाढीले खोलेर ठूल्ठूला ...
नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध
चितवन, २६ असार । नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । पहिरो पन्छाउने काम भइरहको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेक...
ताप्लेजुङमा  ७० वर्षिया वृद्धाको शव फेला
ताप्लेजुङ, २६ असार । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निगुरादिनमा ७० वर्षिया वृद्धाको शव फेला परेको छ । असार २१ गतेबाट बेपत्ता स्थानिय धनमायाँ लिम्बू सोमबार नेम्मेङ खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । २१ गते स्थानिय सोम थलङको घरमा गई मदिरा लिएर...
थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार
एजेन्सी । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ । उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार चार जनालाई उद्धार गरिएको थियो । यो संगै अब गुफाभित्र ५ जना मात्र रहेका छन् । गत जुन २३ देखि त्यहँ अलपत्र परेका १२ बालक र ति...
विश्वकपको सेमिफाइनल खेल आजदेखि सुरु हुँदै,  पहिलो खेल बेल्जियम र फ्रान्सबीच
एजेन्सी । विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको ...
पाचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु
पाचथर, २६ असार । मध्यपहाडी लोकमार्ग हुँदै च्याङथापुदेखि पाचथरको फिदिमतर्फ गइरहेको मे १ ज २०५१ नम्बरको ट्याक्सी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्सीमा सवार अन्य आठ जना घाइते भएका छन् । आज विहान साढे साते बजे याङवरक ३ ओयामको तिम्सेबोट भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनाम...
जापानमा बाढी र पहिरोमा परेर कम्तिमा एक सय जनाको मृत्यु
एजेन्सी । जापानमा बाढी र पहिरोमा परेर कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख भन्दा धेरैलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । स्थानिय संचारमाध्यमका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको प्रिफेक्चरमा...