• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
News
उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए,अदालतकाे यस्ताे आयाे फैसला
बिराटनगर  २२ फागुन ।  भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा स्थापित सरकारका उपसचिव तथा श्रम कायालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेल आजदेखि कार्यालयमा हाजिर भएका छन् ।  गत असोज ११ गते उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेललाई ७० दिनमै सरुवा गरिएको थियो । उक्त सरुवाको विर...
दमकमा दुईवटा मोटरसाइकल आपसमा ठाेक्किँदा एककाे म‌ृत्यु
दमक २१ फागुन। झापाको दमक ४ स्थित कृष्ण मन्दिर चोक नजिक साेमबार साँझ भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।  पश्चिमबाट पूर्व जाँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिम जाँदै गरेको को ३ प ७७०० नं को बुलेट मोटरसाइकल आपसमा ठक्कर खाँदा द...
प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको बैठकद्धारा शोक प्रश्ताव पारीत
काठमाडौ १७ फागुन . संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा प्रतिनिधिसभा  तथा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्ण वहादुर महराले पेश प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।...
ललितपुरमा  १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
ललितपुर १७ फागुन । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । फाल्गुन १९ गतेसम्म चल्ने मेलामा प्राङ्गारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । ‘प्राङ्गारिक कृषि पद्धत्ति अप...
प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
काठमाडौं,१७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अपर्ण गरेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ । गत १५ गते ता...
जसरी भएपनि अपराधी पत्ता लगाउछौं  : देउवा
कञ्चनपुर,१७  फागुन ।  नेपाली काँग्रेसका सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा बलात्कार पछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिय निर्मला पन्तका हत्यारा जसरी भएपनी पत्ता लगाउने वताएका छन । सुक्रवार देखि महेन्द्रनगरको खुलामञ्चमा हुने सुदूरपश्ञ्चिमाञ्चल औद्योगिक व्...
प्रतिपक्षी दललाई सहकार्यका लागि प्रधानमन्त्रीकाे आग्रह
काठमाण्डौ २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दललाई सहकार्यका लागि आव्हान गर्नुभएको छ ।  प्रतिनिधि सभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई अप्ठ्यारोमा नपार्न आग्रह समेत गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री ओलीले समृद्धि अभियानमा प्रतिपक्षीलाई साथ दिन आग्रहस...
प्रधानमन्त्रीकाे सम्बाेधन लगतै संसदमा हंगामा
काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिइएको भन्दै रोष्टम घेराउ गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्छ भन्दै उनीहरुले रोष्टम घेराउ गरेका हुन् । सार्वजनिक महत्वको बिषयमा प्रधानमन्त्रीलाई...
प्रधानमन्त्रीकाे अभिनन्दनको बिरोध
इलाम २० पुष ः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार लगानी सम्मेलनको उद्घाटनकालागि इलाम आउँदै हुनुहुन्छ । इलाम नगरपालिकाले गर्न लागेको लगानी सम्मेलनको उद्घाटन गर्न उहाँ इलाम आउनु हुने भएको हो । सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन समेत गरिने भएको छ । ओलीको नागर...
बिश्व बजारमा आएका उत्पादन प्रदर्शन गर्न बिर्तामोडमा महोत्सव
बिर्तामोड । नेपाल सहित विश्वका बिभिन्न देशमा उत्पादित आधुनिक र स्थानिय उत्पादनलाई एकै ठाउँबाट ग्राहक सामु पु¥याउने उद्धेश्यले झापाको बिर्तामोडमा “बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव २०७५” हुने भएको छ । माघ ११ देखी २३ गते सम्म १३ दिन बिर्तामोड उद्योग वणिज्य संघ झापाले बिर्ता...