• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
राष्ट्रिय News
इटहरीमा  बस दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यू
ईटहरी ९ जेष्ठ । सुनसरीको इटहरीमा आज यात्रु बहाक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । सिराहाबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ४२५८ नम्बरको बस कोशी राजमार्ग अन्र्तगत इटहरीको आँपगाछी सडक खण्डमा दुर्घटनामा परेको हो । तिव्र गतिका कारण बस राजर्मागमा नजिक पल्टिएको थियो । दुर्घटनामा...
सगरमाथा आधार शिविरमा दुई आरोहीको मृत्यु
साेलुखुम्बु । सगरमाथा आधार शिविरमा दुई आरोहीको मृत्यु भएको छ । एकजनाको लेक लागेर अर्का एक जनाको चिप्लिएर लड्दा मृत्यु भएको प्रहरीले जनाएको छ । सोलुखुम्कुको खुम्बु पासाङल्हामु नगरपालिका–५ स्थित ३ नम्बर आधारशिविरमा पुगेपछि लेक लाग्दा मेसिडोनियाली नागरिक जिजौरुगी पेटकोभको मृत्यु भएको प्रदेश...
दिपायलमा आमा छोरी मृत अवस्थामा फेला
दिपायल​ ८ जेष्ठ । सिलगढीमा रहेको सृजना होटलमा आज बिहानै आमा छोरी मृत अवस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा रहेको होटलमा दुवै जना मृत भेटिएका हुन् ।   कैलालीको चुरे गाउँपालिका – ३ भक्तपुर घर भएकी २४ वर्षीया शोभा साउद झुण्डिएको अवस्थामा भेटिएकी छन् भन...
चर्चित सुन काण्डका नाइके चुडामणि उप्रेती गोरे पक्राउ
जेष्ठ ८ । बहुचर्चित सुन काण्डका नाइके तथा  सनम हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनी कहाबाट पक्राउ परेका हुन भन्ने बारे प्रहरीले केही खुलाएको र्छन । यद्धपी यस विषयमा थप जानकारी दिन अहिले केहीबेरपछि पत्रकार सम्मेलन गर्दैछ । साडे ३३ किलो सुन काण्ड तथा सनम हत्या...
सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
काठमाण्डौ ७ जेष्ठ । सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदनको स‌ंयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति त...
बिना कारण कार्यकर्तालाई प्रक्राउ गरी दमन गरेको नेशनल अर्गनाइजेसनकाे अाराेप
धरान, ७ ज्येष्ठ : आफ्ना कार्यकर्ता प्रक्राउ गरी सार्वजनिक मुद्दा लगाएकोमा नेशनल मंगोलियन अर्गनाइजेसनले आपत्ति जनाएको छ । अर्गनाइजेसशनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अनाश्यक रुपमा आफ्ना कार्यकर्तालाई प्रक्राउ गरी दमन गरेको आरोप लगाएको हो । सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य दिनेश...
छिमेकीकाे हत्या गरी फरार युवकलाई सप्तरी प्रहरीद्धारा पक्राउ गरी सार्वजनिक
राजविराज, ७ जेष्ठ । आफ्नै छिमेकीलाई हथौराले कन्चटमा प्रहार गरी हत्या गरेर फरार रहेका एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै शम्भुनाथ नगरपालिका–७ भंगाहाका १८ वर्षीय आनन्द कुमार चौधरीलाई सार्वजनिक गरेको हो । आनन्...
आगामी आर्थिक  बर्षकाे नीति तथा कार्यक्रम तयारी पूरा
काठमाण्डौ ६ जेष्ठ । संघिय संसद सचिवालयले सोमबार संसदमा पेश हुने आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । ...
इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ आजबाट शुरु
४ जेष्ठ । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ को एक महिने ब्रत आजबाट शुरु भएको छ ।  अरबी पात्रो हिजरी अनुसार नवौं महिना रमजानमा एक महिनाभर पवित्र रोजा ब्रत बस्ने गरिन्छ । यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ । राष्ट्रिय मुस्लिम आयोगका अनुसा...
जेठ ७ गते राष्ट्रपतिले सम्बोधन गर्नु हुने
काठमाण्डौ ४ जेष्ठ । आगामी जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ९५ उपधारा दुईमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था अनुसार सम्बोधन गर्न लाग्नुभएको हो । शुक्रबारको प्रतिनिधीसभा बैठकमा सभाम...