काठमाडौ, १२ असार । गृहमन्त्री रामवहादुर थापाले लागू औषधको कारोवारमा संलग्न हुने जोकोहिलाई पनि कानुनी कारवाहीको दायरामा ल्याईने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अबसरमा गृहमन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको बिशेष कार्यक्रममा उहाले यस्तो बताउनु...

बाग्लुङ, १२ असार । भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको हो । घरमै सुतिर...
कंचनपुर, १२ असार । कंचनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरमा एक शसस्त्र प्रहरी जवानले श्रीमतीको हत्या गरेका छन । शसस्त्र प्रहरी सिमा सुरक्षा लमही दाङमा कार्यरत प्रहरी जवान भिमदत्त नगरपालिका ८ का केशब कार्कीले आफ्नैै श्रीमती सरास्वती कार्कीलाई खेतमा काम गरिरहेको अवस्थामा कोदालो प्रहार गरि हत्...
काठमाडौ, १२ असार । बिभिन्न कार्यक्रमको आयोजना गर्दे लागुऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तराष्ट्रिय दिवस आज मनाईएको छ । दिवसका अबसरमा गृह मन्त्रालय अन्तर्गतको लागू औषध नियन्त्रण शाखा लगाएत संघसंस्थाको आयोजनामा काठमाडौमा प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा गृहमन्त्री...

काठमाडौ, ११ असार । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले बजेटमा आएका विकासका आयोजनाले कसैलाई खुसी पार्न नसकेको बताउनुभएको छ । प्रतिनिधीसभाको आज वसेको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिदै उहाले बजेटले प्रदेशका संरचना र स्थानीय तहलाई पनि खुुसी प...
काठमाडौ, ११ असार । विनियोजित बजेटमाथिको छलफलमा गृहमन्त्री नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज प्रतिनिधीसभा बैठक अवरुद्ध गरेको छ । गृह मन्त्रालयको शीर्षकमा छुट्याइएको बजेटमाथिको छलफलका क्रममा गृहमन्त्री नै अनुपस्थित भएपछि कांग्रेसका सांसदहरुले नियमापत्ती जनाएका...
चितवन, पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । गएराति साढे २ बजेदेखि अबरुद्ध सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो । यो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोला जलविरे लगायत ठाउँमा पहिरो खसेपछि गएरातिदेखि बिहान ८ बजेसम्म सडक अबरुद्ध भएको थ...
काठमाडौ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ । चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्धेश्य सहित प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानक...
प्राकृतिक स्रोतको उपयोग गर्दे मुलुकलाई समृद्धिको दिशातर्फ लागुपर्ने : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना
काठमाडौ, १० असार । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले प्राकृतिक स्रोतको उपयोग गर्दे मुलुकलाई समृद्धिको दिशातर्फ लागुपर्ने बताउनुभएको छ । एओएस दिवसका अबसरमा भक्तपुरमा आयोजित कार्यक्रममा उहाले अब मुलुकको समृद्धिका लागी कसैसंग सहयोग नमागी मुलुककै प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने ...

