बिराटनगर २२ साउन । विराटनगर–४ का रामेश्वर विक्रम थापाले आफू क्यान्सरबाट पीडित भएको भन्दै सहयोगको याचना गर्नुभएको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै थापाले आफू लङ्स क्यान्सरदेखि ब्रेन क्यान्सर जस्तो प्राणघातक र जटिल रोगबाट पीडित भएको भन्दै सहयोगको याचना गर्नुभएको हो ।
विभिन्न रानजीत...
दमक, १४ असार । झापाको दमक नगरपालिकाले नगरभित्र रहेका सबै सामाजीक संघसंस्था हरुसंग सहकार्य गरेर अगाढि बढने जनाएको छ । आज दमक ७ स्थित पृथ्वि माद्यमीक बिद्यालया आयोजीक कार्यक्रममा दमक नगर पालिकाकी उप प्रमुख तथा प्रबक्ता गीता अधिकारीले दमकमा रहेका सबै सामाजीक सघसंस्थाहरुले नगरपालिका संग सहकार्य गर...
झापा, १४ असार । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज विहान माइक्रोवस र स्कुल बस एक आपसमा ठोकिदा पाँच जना विद्यार्थी घाईते भएका छन् । बिहान करिब ७ बजे पुर्ब बाट पश्चिम तर्फ जादै गरेको बा ५ प ८०८ नम्बरको माइक्रोबसले को १ क २१५८ नम्बरको हिमाली अंग्रेजी बोर्डिङ स्कूल...
दमक ९ सउन । झापाको दमकमा रिले अनसन सुरु गरिएको छ । डां गोविन्द केसीको जिवन रक्षाका लागि रिले अनसन सुरु गरिएको हो ।
दमक स्थित गणतन्त्र चोकमा स्वतन्त्र यूवा समुहको आयोजनामा रिले अनसन बसाईको हो । डां गोविन्द केसीको माग पुरा गराउनका लागि सरकारकालाई दवाद दिन रिले अनसनको अयोजना गरिएको कार्यक्रमका ...
काकँडभिट्टा, ७ साउन । झापाको काकँडभिट्टाबाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ निवासी २३ वर्षीय केशरमान राई र दमक नगरपालिका ९ निवासी २० वर्षीय रुपा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिन...

विराटनगर, ६ साउन । मोरङको विराटनगरस्थित मेरिल्याण्ड कलेजले गुणस्तरिय शिक्षाका लागि विदेश जानु नपर्ने जनाएको छ । कलेजले विगत चार वर्षदेखि अन्तराष्ट्रियस्तरको गुणस्तरिय शिक्षा दिइरहेको दाबी दावि गरेको छ ।
कलेज स्थापना भएयता पहिलो पटक डिग्री हासिल गरेका ७६ जना विद्यार्थीलाई दिक्षित गराउनु पू...
६ साउन । वीपी कोइरालाको ३६ औ स्मृति दिवसका अवसरमा आज झापाको दमकका पत्रकारहरुले विरामीलाई फलफूल बितरण गरेका छन् । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको आयोजनामा आम्दा अस्पताल, दमक अस्पताल र एडभान्स अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
ती अस्पतालमा उपचाररत १ सय २५ जना ...
दमक, २ साउन । झापाका दमक नगरपालिका वडा नम्बर ९ ले आफ्नो वडामा रहेका बाटो सफाई कार्य शुरु गरेको छ । हाइवे सेतुमारी सडक खण्डको अमरसिंह चोक दक्षिण दिपीनी पुलसम्मको सडकका दुबै किनारा सफाई गरेको वडाअध्यक्ष रामबहादुर धिमालले जानकारी दिनुभयो । दमक नगरको दक्षिण क्षेत्र जोड्ने मुख्य सडकका दुबै किनारामा ...
इलाम, २ साउन । इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज भएका छन् । जिल्ला सदरमुकाममा रहेका धेरै कार्यालयहरु खारेज भएपनि केहि कार्यालयहरु मात्र स्थानिय तहमा हस्तान्तरण भएका छन । इलामको जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय र महिला तथा बालबालिका कार्य...