
सोलुखुम्बु १२ मंसिर : खुम्बुपासाङल्हामु गाउँपालिकामा दुई बालीका सुतेकै ठाउमा मृत भेटिएका छन् । वडा नं २ लुक्लाको एभरेष्ट होटलमा काम गर्दै आएकी १६ वर्षिया संगना राई र होटलमै बसेर अध्ययन गर्दै आएकी उनकी ९ वर्षिया बहिनी खुसि राई सुतेकै अवस्थामा आज विहान मृत भेटिएको हो ।
महाकुलुङ गाउँपाल...

झापा ९ कार्तीक । झापाको अर्जुनधारा नगरपालीकामा ४ मा गएराती हात्तीको लागी थापिएको पासोमा परेर एक महिलाको मृत्यु भएको छ ।
स्थानिय २५ बर्षिय अनु लिम्बूको गएराती ९ बजे हात्तीको भगाउन थापिएको करेन्टको तारमा परेर मृत्यु भएको हो ।
अर्कि स्थानिय सुस्मिता लिम्बू घाईते भएकी छन् । घाईते सुस्मिताक...

दमक २० भाद्र । पछिल्लो समय झापामा बढ्दै गएको सुरक्षा चुनौतीलाई निस्तेज पार्ने उदेश्यले झापा प्रहरीले बिभिन्न अभियानलाई तिब्र रुपमा अघि बढाईरहेको छ ।
यहि क्रमलाई निरन्तरता दिने उदेश्यका साथ झापाको माईपश्चिम क्षेत्रमा भोलि झापा जिल्लामा सुरक्षा सुदृढीकरणका लागि प्रारम्भिक सुरक्षा अभिमुखीकरण...

दमक ८ भाद्र । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा नजिकै चुलाचली मोडमा आज विहान यात्रुवस दुर्घटना भएको छ ।
सो दुर्घटनामा ९ जना महिला र १ पुरुषगरि १० जना यात्रु घाइते भएका छन्। । पश्चिमबाट पूर्व गइरहेको को १ ख ५१६६ को बस ले विपरितदिशा बाट आइरहेको को १० प ५९८३ नम्बर को मोटरसाइकललाई ...

संखुवासभा २९ साउन । संखुवासभाको चैैनपुर नगरपालिका २ चित्लाङ्गमा वर्षाका कारण ४ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन ।
धन्सार हुँदै चित्लाङ्गजाने मोटरबाटो पहिरोले तानेको छ । जसका कारण घनश्याम गौतम, हरिनारायण गौतमको घर उच्च जोखिममा छ ।
पहिरोले हेमलाल गौतम र दिनेश गौतमको घर पनि क्...
गाैरादह २९ साउन । झापाको गौरादह नगरपालिका वार्ड नम्बर ७ को कार्यालमा आज विहान विस्फोट भएको छ ।आज विहान करिब पौने ७ बजेको समयमा विष्फोट भएको हो ।
विष्फोटबाट झ्यालको सिसा फुटेर समान्य क्षती भएको छ भने टाढा टाढा सम्म विष्फोटको ठुलो आवाज सुनिएको स्थानीयले बताएका छन् । बिष्फोटको घटनापछि सो स्थानमा ...
अर्जुनधारा २७ साउन । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरवन्दि स्थित अदुवा खोलामा पक्कि बाँध निर्माण भएको छ ।
अर्जुनधारा नगरपालिकाको २५ लाख, १ नम्बर प्रदेश सरकारको ३ लाख र स्थानिय जन सहभागिताबाट ४ लाख ६१ हजार ९ सय ७ रुपैयाँ गरी कुल ३२ लाख ६१ हजार ९ सय ७ रुपैयाँ ३३ पैसामा वाँध निर्माण ...
दमक २५ साउन । झापाको दमक २ स्थित भाङबारीमा गएराती जंगली हात्तीले उपद्रो मच्चाएको छ ।
हम्सेदुम्से सामुदायीक वनबाट आएको हात्तीले एउटा घर र एउटा गोठमा क्षती पुर्याउनुका साथै अन्नपात खाएको छ ।
सोही स्थानका रबी चन्द्र भट्टराईको घरको झ्याल फुटाएर घरमा राखिएको मकै खाएको छ भने बल्लभमणी सापकोटाको गोठ...
दमक २३ साउन । झापाको दमकमा आज भएको सवारी दुर्घटना परि एक जना घाइते भएका छन । पूर्व पश्चिम राजमार्गको दमक खण्ड अन्तर्गत पशुहाट डाँडामा दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त २५८५ नम्वरको ट्याक्टरले सोहि दिशाबाट आइरहेको मे ३ प ६६४ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोेटर स...