
दमक, ६ जेठ–झापाको दमक ३ स्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
प्लानेट मिडियाले सो विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरेको प्लानेटका प्रमुख कार्यकारी अधिकृत मोहित मर्हजनले बताउनु भयो । एस इ इ आइकन प...

दमक ६ जेठ–झापाको दमकमा आइबार विहान करिब साढे ९ बजे एक होटलमा झापा मेचीनगर ३ की ७२ बर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन ।
जन्मजात राम्रो बोल्न नसक्ने ति महिलालाई दमक ५ का ४३ वर्षीय राजेन्द्र गुरुङले फोर सिजन होटल एण्ड लजको माथिल्लो तलामा बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी...
बिवेश भट्टराई इटहरी, ६ जेठ–विभिन्न धर्मका गुरुहरुले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा सोमबार विभिन्न सम्प्रदायका धर्म गुरुहरुले एकै थलोमा उभिएर हिन्दु राष्ट्र घोषणागर्न माग गरेका हुन । इटहरीमा आयोजना हुने धर्म सभाका लागि इटहरी आएका हिन्दु, क्रिश्चियन, बौद्...
धनकुटा, ६ जेठ–धनकुटा धनकुटा नगरपालिका बडा नम्बर एक ओक्मालुङ्गका युवा आफ्नो क्षेत्रमा भएको पर्यटकिय स्थलको प्रबद्र्धनमा जुटेका छन् ।
स्थानिय लुङलाङ्ग सामुदायीक बन भित्र रहेको गुफा र झरना प्रबद्र्धनमा युवा जुटेका हुन् । बन भित्र करिब एक सय मिटर लामो गुफा रहेको छ । जसमा एएटा द्धार बाट छिरेर अर्...

दमक, ५ जेठ–झापाको कमल गाउँपालिका का व्यवसायीक फर्म संचालनकहरुलाई बंगुरका पाठा वितरण गरिएको छ ।
कमल गाउँपालिकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आइतबार वंगुरका पाठा वितरण गरिएको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले व्यवसायिक फर्म सन्चालक लाई बंगुरक...
धनकुटा, ५ जेठ– महिलाले सरह पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने कानुनी प्राबधान लागु भएपनि धनकुटामा महिलाको तुलनामा पुरुषले निक्कै कम सम्बन्ध बिच्छेदको माग गर्ने गरेको पाइएको छ ।
बितेको दश महिनाको अबधिमा सम्बन्ध बिच्छेदको माग गर्दै जिल्ला अदालत धनकुटामा दर्ता भएका कुल एक सय २२ सम्बन्ध बिच्...

धनकुटा, ५ जेठ– बहिनी जिस्काएको निहुमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक ब्याक्तिले आफ्नै साथिको हत्या गरेका छन् ।
महालक्ष्मी नगरपालिका वडा नं. २ का २५ बर्षिय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ बर्षिया सन्तोष लिम्बूकोे घारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरीले जनाएको छ । सन्तोस र घनेन्द्र बै...
विराटनगर ४ जेठ–विराटनगर ५ स्थित एभरेष्ट स्कुलको स्टिल स्ट्रक्चर प्रयोग गरी निर्माणाधिन ३ तले ४५ कोठे भवनको नेपालका लागि बंगलादेशी राजदुत मिस मास्फी विन्ते आम्सले अनुगमन गर्नुभएको छ ।
जापानको निप्पोन स्टिल प्रयोग गरेर निर्माण गरिरहेको उक्त भवन बंगलादेशी कम्पनी एमजोनाल्ड स्टिल लिमिटेडले नेपालमा...
दमक, ४ जेठ–स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पूर्वाञ्चल क्षेत्रीय संगोष्ठि तथा क्षेत्रीय समिति घोषणा सभा सम्पन्न भएको छ ।
शनिवार दमकमा आयोजीत कार्यक्रममा पारसमणी गेलालको संयोजकत्वमा १७ सदसिय पूर्वाञ्चल क्षेत्रीय संयोजन समिती गठन गरिएको हो । संगोष्ठिमा स्वतन्त्र राष्ट्रिय अभियान ...