दमक, २४ साउन । झापाको दमकमा पनि आज गाईजात्रा मनाईको छ ।
नेवा देय दबु दमक नगर समितिले गाईजात्रा निकालेको हो । दमकका ११ जना नेवार समुदायका मानिसहरुको दिवंगत आत्माको सम्झनामा ११ वटा रथ निकाली गाईजात्रा मनाईएको छ । दमकको कृष्ण मन्दिरवाट निकालिएको गाई जात्रा दमक बजार हुँदै शंखधर चोकमा सम्पन्न गरिए...
चितवन, २४ साउन । चितवनका पेट्रोलियम व्यवसायीहरु आन्दोलित भएका छन् ।
आफूहरुले खरिद गर्ने तेलमा पूरा परिणाम नआउने गरेको भन्दै त्यसको क्षतिपूर्ति नेपाल आयल निगमले दिनुपर्ने भन्दै व्यवसायीहरु आन्दोलित बनेका हुन् । व्यवसायीहरुले निगमसँग चार हजार लिटर पेट्रोल खरिद गर्दा ६५ देखि एक सय लिटर कम हुने ग...
धनकुटा, २४ साउन । धनकुटामा भाइरल जन्य रोगका बिरामी बढेका छन् । उपचारका लागि सामान्यतया दैनिक सरदर ८० जना विरामि आउने जिल्ला अस्पताल धनकुटामा दुईहप्ता यता दैनिक २ सयको हाराहारीमा बिरामी आउने गरेका छन् ।
ज्वरो, निमोनिया, दम, श्वासप्रश्वास र झाडा पखालाका बिरामी बढेको जिल्ला अस्पताल धनकुटाले जनाए...
धरान, २४ साउन । अदालती प्रक्रिया ढिलाइका कारण मुद्धा लागेका काठहरु कुहिदै गएका छन् । मुद्धाको सुनुवाई समयमै हुन नसक्दा धरान स्थित सेक्टर वन कार्यालयमा करोडौ मूल्य बराबरको विभिन्न जातका काठहरु कुहिन थालेका हुन् ।
अवैधानिक रुपमा पक्राउ परेका काठ तथा गोलियाहरु वर्षको अन्तिममा टेण्डर आव्हान गरि ल...
ताप्लेजुङ, २४ साउन । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पहिरोका कारण एक घर परिवार विस्थापित भएका छन् भने सात घर पहिरोको उच्च जोखिममा परेका छन् ।
पहिरोको कारण फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको थिवा बस्तीका डम्बरबहादुर लाबुङको परिवार विस्थापित भएका हुन् । बस्ती नजिकै उत्तर–दक्षिण ओ...
तेह्रथुम, २४ साउन । तेह्रथुमको फेदप गाउपालिकामा रहेकोे चिचिलिङ पोखरी आवश्यक संरक्षणको अभावमा सुक्न थालेको छ ।
सिम्ले, जलजले, ईसिवु र ओयाक्जुङ गाउको संगममा रहेको आकर्षक डाडास्थित धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको चिचिलिङ पोखरी उचित संरक्षण र प्रचार प्रसार हुन नसकेको हो । अहिले वर्षेनि पोखरी...

मकवानपुर, २३ साउन । जिल्ला समन्वय समिति मकवानपुरमा एमालेको प्यानल नै विजयी भएको छ । सोमाबार भएको चुनावबाट समन्वय समितिको प्रमुखमा एमालेका रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनीसहितको प्यानल विजयी भएको हो ।
चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट संयुक्त रुपमा उम्मेदवारी दि...

रसुवा, २३ साउन । पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना बेपत्ता भएका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ ।
गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वषीय धर्मबहादुर थापामगर, उहाँको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उ...

भरतपुर, २३ साउन । नेकपा एमाले चितवनले राज्य सत्ता, न्यायिक निकाय, स्थानीय प्रशासन मिलेर भरतपुरमा एमालेलाई हराएको आरोप लगाएको छ ।
एमालेले आज भरतपुरमा पत्रकार सम्मेलन गरि सबै लागेर एमालेलाई हराएको आरोप लगाएको हो । भरतपुरको मतगणना भइरहेको बेलामा जेठ १४ गते राति मतपत्र च्यातिनु, निर्वाचन ...

