चितवन ९ जेठ–दूध दिवसको अवसर पारेर आगामी जेठ १८ गते चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्न लागिएको छ ।
दुग्ध उत्पादक सहकारी संस्था, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका संघसंस्थाहरुको उपस्थितिमा चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको हो । कृषि तथा पशुपंक्षीको क...

उर्लावारी ९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ ।
विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच नगरप्रमुख रविन राईले शिलान्यास गर्नुभएको...
धनकुटा ९ जेठ–धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ ।
घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया आफुले प्राप्त गरेको परिश्रमीक बाट तिरिदिएको ह...
विराटनगर ९ जेठ– नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपाल नर्सिङ्ग संघ मोरङको भवन निर्माणका लागि करिव ३० लाख मुल्यको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ् ।
सो जग्गामा नर्सिङ संघ मोरङको भवन निर्माण शुरु गरिएको छ । बिराटनगरको कञ्चनबारी स्थित नोबेल अस्पताल परिषरमा रहेको १० धुर जग्गा नर...
ताप्जेजुङ ९ जेठ–परिवर्तनकालागि विभिन्न समयमा भएका आन्दोलनको इतिहासमा लाई जिवन्त राख्ने उदेश्यले ताप्लेजुङमा शहिद पार्क निर्माण गरिने भएको छ ।
जिल्ला सदरमुकाम फुङलिङको तोक्मेडाँडा सामुदायिक वन भिन्तुनामा निमार्ण गरिने शहिद पार्कको पूर्व पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्री भीम प्रसाद आर्च...
इटहरी, ९ जेठ–सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारीले काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले कर्मचारीलाई कुटपिट गरेको भन्दै उनिहरुले विहिबारबाट काम ठप्प पार्दै आन्दोलित भएका हुन । उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले उपमेयर लक्ष्मी गौतम र...
फिदिम ८ जेठ– पाँचथरको हिलिहाङ गाँउपालिका ५ सुभाङकी एक बृद्धा चट्याङ लागेर गम्भिर घाइते भएकी छन् ।
बुधबार दिउसो चट्याङ लागेर ७५ बर्षिया साबित्रा भण्डारी गम्भिर घाइते भएकी वडाध्यक्ष लक्ष्मी सुहाङले जानकारी दिए । घर नजिकै रहेको लप्सिको रुपमा चट्याङ हान्दा भण्डारी घाइते भएकी हुन् ।...
पाँचथर ८ जेठ –पाँचथर र इलामको सिमावर्ती बजार घुर्बिसे पञ्चमीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।
इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिमलाई मृत अवस्थामा भेटिएको पञ्चमीका स्थानीय बिनोद आङ्देम्बेले जानकारी दिए । थेगिम पञ्चमी बजारमा कृष्ण सम्बाहम्फेको घरमा डेरा गरि बस...

चितवन, ०८ जेठ–भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेतमा आज बिहान एक जना वृद्धको शव फेला परेको छ । तोरीखेत स्कुल पछाडिको मकै बारीमा करिब ६० वर्षीय रामकुमार चौधरीको शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ नारायणगढपुरमा करिब १० वर्षदेखि ट्याक्टर चलाउँदै आएका च...