• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
मोफसल समाचार News
धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
धनकुटा ९ जेठ–धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया आफुले प्राप्त गरेको परिश्रमीक बाट तिरिदिएको ह...
सुनिल शर्माद्धारा नर्सिंङ संघलाई सहयोग
विराटनगर ९ जेठ– नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपाल नर्सिङ्ग संघ मोरङको भवन निर्माणका लागि करिव ३० लाख मुल्यको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ् । सो जग्गामा नर्सिङ संघ मोरङको भवन निर्माण शुरु गरिएको छ । बिराटनगरको कञ्चनबारी स्थित नोबेल अस्पताल परिषरमा रहेको १० धुर जग्गा नर...
ताप्लेजुङमा शहिद पार्क शिलन्यास
ताप्जेजुङ ९ जेठ–परिवर्तनकालागि विभिन्न समयमा भएका आन्दोलनको इतिहासमा लाई जिवन्त राख्ने उदेश्यले ताप्लेजुङमा शहिद पार्क निर्माण गरिने भएको छ । जिल्ला सदरमुकाम फुङलिङको तोक्मेडाँडा सामुदायिक वन भिन्तुनामा निमार्ण गरिने शहिद पार्कको पूर्व पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्री भीम प्रसाद आर्च...
इटहरी उपमहानगरपालिकामा तनाब
इटहरी, ९ जेठ–सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारीले काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले कर्मचारीलाई कुटपिट गरेको भन्दै उनिहरुले विहिबारबाट काम ठप्प पार्दै आन्दोलित भएका हुन । उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले उपमेयर लक्ष्मी गौतम र...
फिदिम ८ जेठ– पाँचथरको हिलिहाङ गाँउपालिका ५ सुभाङकी एक  बृद्धा चट्याङ लागेर गम्भिर घाइते भएकी छन् । बुधबार दिउसो चट्याङ लागेर ७५ बर्षिया साबित्रा भण्डारी गम्भिर घाइते भएकी वडाध्यक्ष लक्ष्मी सुहाङले जानकारी दिए । घर नजिकै रहेको लप्सिको रुपमा चट्याङ हान्दा भण्डारी घाइते भएकी हुन् ।...
पाँचथर ८ जेठ –पाँचथर र इलामको सिमावर्ती बजार घुर्बिसे पञ्चमीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिमलाई मृत अवस्थामा भेटिएको पञ्चमीका  स्थानीय बिनोद आङ्देम्बेले जानकारी दिए । थेगिम पञ्चमी बजारमा कृष्ण सम्बाहम्फेको घरमा डेरा गरि बस...
मकै बारीमा भेटियो चौधरीको शव
चितवन, ०८ जेठ–भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेतमा आज बिहान एक जना वृद्धको शव फेला परेको छ । तोरीखेत स्कुल पछाडिको मकै बारीमा करिब ६० वर्षीय रामकुमार चौधरीको शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।   भरतपुर महानगरपालिका वडा नम्बर ५ नारायणगढपुरमा करिब १० वर्षदेखि ट्याक्टर चलाउँदै आएका च...
प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि  कमलमा  एक हजार बढीको आवेदन
दमक, ६ जेठ–प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  झापाको कमल गाउँपालीकामा  एक हजार २ सय भन्दा बढीको आवेदन  परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत  कमल  गाउँपालिका  का ...
प्लानेट मिडियाद्धारा दमकमा शैक्षिक सामाग्री वितरण
दमक, ६ जेठ–झापाको दमक ३ स्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबा शैक्षिक सामाग्री वितरण गरिएको छ । प्लानेट मिडियाले सो विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरेको प्लानेटका प्रमुख कार्यकारी अधिकृत मोहित मर्हजनले बताउनु भयो । एस इ इ आइकन प...
दमकको एक होटलमा ७२ बर्षीय बृद्धा बलात्कृत
दमक ६ जेठ–झापाको दमकमा आइबार विहान करिब साढे ९ बजे एक होटलमा झापा मेचीनगर ३ की ७२ बर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन । जन्मजात राम्रो बोल्न नसक्ने ति महिलालाई दमक ५ का ४३ वर्षीय राजेन्द्र गुरुङले फोर सिजन होटल एण्ड लजको माथिल्लो तलामा बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी...