• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार News
दमकका पानी कम्पनी मापदण्ड बिपरित (भिडियो रिपोर्ट सहित )
दमक । पानी, मानव स्वास्थ्यका लागि अपरिहार्य छ । पानी बिनाको जिवन कल्पनासम्म गर्न सकिन्न । तर यहि पानीमा यतिसम्म लापरबाही भईरहेको छ कि पानी उत्पादन गर्ने कम्पनीहरु एक त मापदण्ड बिपरित चलिरहेका छन् भने उत्पादित पानी समेत गुणस्तरहिन पाईन थालेको छ । झापाको दमकमा रहेका पानी उत्पादक कम्पनी मापदण्ड ब...
सुरुङ्गामा  दुर्घटना हुँदा चालकको मृत्यु
झापा २१ असोज । झापाको सुरुङ्गामा आजविहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  झापाको कन्काई नगरपालिकास्थित सुरुङ्गा चोकमा पूर्वबाट पश्चिम जादै गरेको ना ६ ख ७८६४ नम्बरको बसले दक्षिणबाट उत्तर आउँदै गरेको मे १ त ५१०९ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परि...
१५ जना जुवाडे पक्राउ
बेलबारी २१ असोज । मोरङको बेलबारी नगरपालिका–११, लक्ष्मीमार्गबाट १५ जना जुवाडे पक्राउ परेका छन । स्थानीय कमल गुरुङको घरबाट प्रहरीले १५ जना जुवाडे पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय हरैंचा, केराबारी र प्रहरीचौकी विराटचोकबाट खटिएको संयुक्त टोलीले बेलुका १० बजे ...
राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग
विराटनगर, २० असोज। राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गर्नुभएको छ ।  विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आफुले पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।  उहाँले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको...
धनकुटा नपामा जनप्रतिनिधिको तलव भत्ता निर्धारण
धनकुटा १९ असोज । धनकुटा नगरपालिकाका निर्बाचित जनप्रतिनिधिले आफ्नो तलव भत्ता निर्धारण गरेका छन् ।  उनिहरुले बार्षिक ७८ लाख रुपैया आफ्नो तलब भत्तामा खर्च गर्ने गरी निर्धारण गरेका हुन् । जस अनुसार मेयरको तलब मासिक ४५ हजार र उप मेयरको तलव ३५ हजार रहेको छ । त्यस्तै बडाध्यक्ष र नगर कार्यप...
रजस्वला सुरु भएसगै बिद्यालय छाड्ने किशोरिहरुको पिडा ( रिपोर्ट सहित)
मोरङ । उमेरले १०–१२ बर्षिया बालिकाहरु अहिलेपनि बिद्यालय छाडेर घरमै दिन बिताउँदै गरेको प्रशस्त भेटिन्छन । विद्यालय जाने उमेर समुहका यि बालिकाहरु घरमै बस्नुको एउटै कारण हो लाज । त्यो पनि महिनावारी भएको बेला । मोरगंको खापटोलका बालिकाहरु किशोरी हुँदासम्म धेरैले विद्यालय छाडी सकेको पाईन्छ । विराटन...
झापाको  केर्खाबजार व्यावस्थापन समितिको कार्यालय संचालनमा
झापा १२ असोज । झापाको तोपगाछी स्थित केर्खाबजार व्यावस्थापन समितिको कार्यालय आज बाट संचालनमा आएको छ ।  २०२३ सालमा स्थापना भएको  केर्खा बजार व्यावस्थापन समितिको  आजसम्म पनि कार्यालय विना नै सन्चालन हुदै थियो । कार्यालयको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकोटीले उद्घाटन गरेपछि ...
महाकाली नदिमा विद्यार्थीको शव फेला
कञ्चनपुर,१२ असोज ।  गत आईतबारदेखी सम्पर्क विहिन भएका एक जना युवाको बुधवार साँझ माहाकाली नदीको बगरमा शव फेला परेको छ् । माहाकाली नगरपालिका वडा नं. ४ नजिक रहेको शुलाफा“टा राष्ट्रिय निकुञ्जको पिपरैया क्षेत्रको माहाकाली नदीको बगरमा माहाकाली नगरपालिका वडा नं. २ का १६ वर्षिया हेमन्त राज पन्तको...
पुर्बी पहाडी जिल्ला हिडेका यात्रुहरु धरानमा अलपत्र
धरान ११ असोज । प्रयाप्त सवारी साधन नहुदा पुवी पहाडी जिल्ला हिडेका यात्रुहरु धरानमा अलपत्र परेका छन् । यातायात व्यवसायीहरुले सडकको कारण देखाउदै सवारी सञ्चालन नगेको कारण धरानमा १ हजार हाराहारीमा यात्रुहरु अलपत्र परेका छन्  । दशै मनाउन हिडेका यात्रुहरुको चाप अनुसार सवारी साधनको संंख्या न्यून...
पोखरीमा डुबेर मृत्यु
पाल्पा, ८ असोज  तानसेन नगरपालिका–५ बतासेडाँडास्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तानसेन नगरपालिका–११ बन्दीपोखराका १३ वर्षीय मनीष विक छन् । त्रिभुवन बहुमुखी क्याम्पसको छात्रावास अगाडिकोे पोखरीमा पौडी खेल्ने क्रममा बिहान करिब ११ बजे उनी डुबेको जिल्ला प्रहरी...