धनकुटा २८ असोज । मेयरको अनुपस्थीतिमा उपमेयरद्धारा पारित गरीएको धनकुटा नगरपालिका का नबनिर्बाचित जनप्रतिनिधिहरुको पारिश्रमिक रद्ध गरीएको छ ।
प्रदेश कानुन नबन्दै मनोमानि ढङ्गले तलब भत्ता सेवासुबिधा तोकीएको भन्दै चौतर्फि आलोचना बढेपछि गत सुक्रवार बसेको धनकुटा नगरपालिकाको बैठकले प्रदेश कानुन ...

दमक २७ असोज । तिहारका लागि यो बर्ष पनि तीन लाख फूलको माला ल्याइँने भएको छ ।
गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा माग बढेका कारण फूलको मूल्यमा वृद्धि हुने भएको हो ।
गत वर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री म...
ताप्लेजुङ २७ असोज । ताप्लेजुङमा बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड झापाद्वारा उत्पादित तृष्णा नाम गरेको पिउने पानीको उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको छ ।
एचएमएन फुड एण्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड बजारमा पठाएको पानीमा यस्तो भेटिए पछि जिल्ल...

दमक २६ असोज । मोरङको उर्लाबारीस्थित नमुना बाल गृहलाई दमक उद्योग वाणिज्य संघले आज १ लाख मूल्य बराबरको विभिन्न राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
संघले बालगृहमा नै पुगेर खाद्य,औषधीसहित लत्ताकपडाहरु वितरण गरेको हो । तिहारलगायतका चाडपर्वमा बाल गृहका बालबालिकाहरुलाई सहयोग पु¥याँउन...
संखुवासभा २६ असोज । संखुवासभाको खाँदबारी नगरपालिका १ मा नाल सहितको बेवारिसे शिशु जिवितै फेला परेको छ ।
आज बिहान खाँदबारीको फुलपाती चौक नजिकै खेतको गह्रामा स्थानीयले शिशु फेला पारेको हो । जीवितै शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले शिशुको...

ईलाम, २४ असोज । इलामको माई नगरपालिका– १० मा सर्पले डसेर आज एक महिलाको मृत्यु भएको छ ।
इलाम –१० बस्ने ३२ वर्षीया अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले डसेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
सर्पले डसी घाइते पौडेलको उपचारका क्...
धरान । सुनसरीका बाढीपीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले धरानका युवाहरुले ‘कन्सर्टको आयोजना गर्ने भएका छन् ।
गत साउनमा आएको अविरल बर्षाबाट इटहरी गैरीगाउ टोलका प्रभावित बालबालिकालाई लक्षित गरी असोज २८ गते ‘फेस्टिभल इन्टरटेन्मेन्ट म्युजिकल लाइभ कन्सर्ट’ धरान १२ पब्लिक म...
दमक २४ असोज । झापाको दमकमा रहेको सरस्वती माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई आज ट्राफिक नियम सम्बन्धी जानकारी दिने उदेश्यले जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतना दिनाले आफु, आफ्नो परिवार र छरछिमेकीहरुमा ट्राफिक नियमको ज्ञान सहज रुपमा पुग्ने हुनाले विलर...
बिर्तामोड २२ असोज । डेंगु रोगले विर्तामोडमा महामारी फैलिएको भन्दै सचेतना कार्यक्रम शुरु गरिएको छ ।
आज विर्तामोडको मुक्ति चौकमा विर्तामोड नगरपालिका,इलाका प्रहरी कार्यालय,जिल्ला जनस्वास्थ्य कार्यालय झापा,विर्तामोड उद्योग बाणिज्य सघं लगाएतका सघं संस्थाको पहलमा सचेतना र्याली निकालिएको हो ।
र्याल...


