• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
मोफसल समाचार News
धरान १० जेठ–धरान उपमहानगरपालिकाले यस बर्षदेखि पूराना ओझेलमा परेका खेलाडीलाई ‘अनसिन हिरो अफ धरान’ बाट पनि सम्मान गर्न शु?गरेको छ । धरान उपमहानगरपालिकाले २०७४ सालदेखि शु?वात गरेको बर्ष उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम अन्र्तगत यस बर्ष गल्फ खेलाडी शुक्रबहादुर राईलाई ‘ धरान बर्ष...
चितवन महोत्सवको हिसाब सार्वजनिक
चितवन, १० जेठ–गत पुष २५ देखि माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन भएको चितवन महोत्सवमा भएको आय व्यायको हिसाब सार्वजानिक गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा संचालनगरिएको महोत्सवको आयव्यय सार्वजनिक गरिएको हो । आयोजकले शुक्रबार नारायणगढमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको...
सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
दमक, ९ जेठ–रतुवामाई नगरपालिका स्थित वडा नं ७  सिजुवा बजार बाट वडा नं ७ को कादुपाडा जोडने ३ किलोमिटर  सडक कालोपत्रे हुने भएको छ । सो सडकको बिहिबार  नगर प्रमुख रबिन राई, उप प्रमुख दयन्त देवी चुडालले संयुक्त शिलान्यास गर्नुभएको छ। कुल २ करोड बढिको लागतमा सो सडक निर्माण हुन लागेको ...
दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
चितवन ९ जेठ–दूध दिवसको अवसर पारेर आगामी जेठ १८ गते चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्न लागिएको छ । दुग्ध उत्पादक सहकारी संस्था, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका संघसंस्थाहरुको उपस्थितिमा चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको हो । कृषि तथा पशुपंक्षीको क...
सौठामा अस्पताल भवन शिलन्यास
उर्लावारी ९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच नगरप्रमुख रविन राईले शिलान्यास गर्नुभएको...
धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
धनकुटा ९ जेठ–धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया आफुले प्राप्त गरेको परिश्रमीक बाट तिरिदिएको ह...
सुनिल शर्माद्धारा नर्सिंङ संघलाई सहयोग
विराटनगर ९ जेठ– नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपाल नर्सिङ्ग संघ मोरङको भवन निर्माणका लागि करिव ३० लाख मुल्यको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ् । सो जग्गामा नर्सिङ संघ मोरङको भवन निर्माण शुरु गरिएको छ । बिराटनगरको कञ्चनबारी स्थित नोबेल अस्पताल परिषरमा रहेको १० धुर जग्गा नर...
ताप्लेजुङमा शहिद पार्क शिलन्यास
ताप्जेजुङ ९ जेठ–परिवर्तनकालागि विभिन्न समयमा भएका आन्दोलनको इतिहासमा लाई जिवन्त राख्ने उदेश्यले ताप्लेजुङमा शहिद पार्क निर्माण गरिने भएको छ । जिल्ला सदरमुकाम फुङलिङको तोक्मेडाँडा सामुदायिक वन भिन्तुनामा निमार्ण गरिने शहिद पार्कको पूर्व पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्री भीम प्रसाद आर्च...
इटहरी उपमहानगरपालिकामा तनाब
इटहरी, ९ जेठ–सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारीले काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले कर्मचारीलाई कुटपिट गरेको भन्दै उनिहरुले विहिबारबाट काम ठप्प पार्दै आन्दोलित भएका हुन । उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले उपमेयर लक्ष्मी गौतम र...
फिदिम ८ जेठ– पाँचथरको हिलिहाङ गाँउपालिका ५ सुभाङकी एक  बृद्धा चट्याङ लागेर गम्भिर घाइते भएकी छन् । बुधबार दिउसो चट्याङ लागेर ७५ बर्षिया साबित्रा भण्डारी गम्भिर घाइते भएकी वडाध्यक्ष लक्ष्मी सुहाङले जानकारी दिए । घर नजिकै रहेको लप्सिको रुपमा चट्याङ हान्दा भण्डारी घाइते भएकी हुन् ।...