• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय News
छुरा प्रहारबाट लन्डनमा एकको मृत्यु पाँच घाइते
एजेन्सी, साउन २०  । बेलायतको राजधानी सहर लन्डनको मुख्य भागमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा एक महिलाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । प्रहरीले उक्त घटना आतंकवादी आक्रमण हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ ।  छुरा प्रहारको घटनामा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले ...
साउन १७ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानको सर्थनमा जर्मनीमा ब्यापक प्रर्दशन भएको छ । कोलोन शरहमा आयोजिर्त यालीमा ३५ हजार टर्कीस नागरिक सहभागी रहेको बताईएको छ ।
टर्किका राष्ट्रपति रिसेप टइप एर्डाेगानद्धारा सबै मुद्दा फिर्ता
टर्किका राष्ट्रपति रिसेप टइप एर्डाेगानले आफ्नो अपमान गरेको आरोपमा दायर भएका सबै मुद्दा फिर्ता लिने बताउनुभएको छ ।  टर्कीमा झण्डै दुई हजार जना विरुद्ध राष्ट्रपतिको अपमान गरेको भन्दै मुद्दा दायर भएको छ । राष्ट्रपति एर्डाेगानले राष्ट्रिय एकता बढाउन भन्दै आफ्नो अपमान गरेको आरोपमा दायर भएका मुद्दाब...
फ्रान्समा  आक्रमणकारीद्धारा पादरीको हत्या
फ्रान्समा दुई जना आक्रमणकारीले पादरीको हत्या गरेका छन् । उत्तरी फ्रान्सको एक चर्चमा पसेका दुई जना आक्रमणकारीले पादरी ज्याक ह्यामलको हत्या गरेको समाचार संस्था एएफपीले जनाएको छ । आक्रमणकारीले अन्य चार जना मानिसलाई पनि बन्धक बनाएका थिए । तर प्रहरीले चर्चलाई घेराबन्दी गरी उनीहरुलाई छुटाएको थियो ।...
हिलारी क्लिन्टन राष्ट्रपति चुनावका लागि उम्मेदवार
एजेन्सी / हिलारी क्लिन्टनलाई डेमोक्र्याटिक पार्टीले औपचारिक रुपमा आउदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार घोषणा गरेको छ ।  यो सगै क्लिन्टन कुनै पनि प्रमुख अमेरिकी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला बनेकी छन् । फिलाडेल्फियामा भइरहेको डेमोक्र्याटिक पार्...
टर्कीमा ‘कु’ गर्नेहरुलाई साथ दिएको भन्दै  ४५ हजार सरकारी कर्मचारीलाई  कारवाही
एजेन्सी  टर्कीमा सरकारविरुद्ध ‘कु’ गर्नेहरुलाई साथ दिएको आरोपमा अहिलेसम्म विभिन्न सरकारी सेवामा रहेका ४५ हजार व्यक्तिलाई कारवाही गरिएको छ । ती मध्ये केही हजार व्यक्तिलाई सेवाबाट अपदस्थ गरिएको छ भने धेरै संख्यामा निलम्बनमा परेका छन् । यसैक्रममा टर्की सरकारले शिक्षा विभागसँग सम्बन्धि...
टर्कीमा सेनाको एक समुहले गरेको कु को प्रयास असफल
टर्कीमा सेनाको एक समुहले गरेको कु को प्रयास असफल भएको छ । सेनाप्रमुखलाई बन्धक बनाई एक समुहले आज बिहान सत्ता आफ्नो नियन्त्रणमा लिएको दावी गरेको थियो । सेनाको सो समुहले राष्ट्रिय टेलिभिजनमा वक्तव्य जारी गर्दै सत्ता आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो । राष्ट्रपति रिजेप तैयप एर्दाेआनले अंकारामा आफ्ना...
फ्रान्समा ट्रक आक्रमणमा परि मृत्यु हुनेको संख्या ८४ पुग्यो
एजेन्सी  फ्रान्सको दक्षिण शहर निसमा उत्सव मनाइरहेको एक भिडमा ट्रक गुड्दा मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।  फ्रान्सेली क्रान्तिको दिन बास्टिल डे मनाइ रहेको बेला तीव्र गतिमा एउटा ट्रक भीडमा छिरेपछि ट्रकले किचेर ८४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । स्थानीय प्रहरीले ट्रक चालकको गोली प्र...
इन्डोनेसियामा ट्राफिक जामका कारण १२ जनाको मृत्यु
एजेन्सी / इन्डोनेसियामा केही दिनदेखिको लामो ट्राफिक जामका कारण १२ जनाको मृत्यु भएको त्यहाँकोे सरकारी अधिकारीले बताएका छन् ।  जाममा फसेका १२ जनाको पानीको कमि तथा थकाइका कारण ज्यान गएको बताइएको छ । इन्डोनेसियाको जाभा द्विपमा केही दिनदेखि निकै लामो ट्राफिक जाम भएको छ । यसले गर्दा रमजान महिनाको ...
चिनमा बाढीका कारण १ सय ८० भन्दा बढीको मृत्यु
एजेन्सी / चीनका विभिन्न प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण १ सय ८० भन्दा बढीको मृत्यु भएको छ । यान्गत्से नदीमा आएको बाढीले मध्य र दक्षिणी क्षेत्रका विभिन्न सात राज्यमा असर र्पुयाएको छ । कम्तिमा ४५ जना हराइरहेका छन् भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् । भारी वर्षाका कारण रेल्वे...