एजेन्सी । मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । बीबीसीका अनुसार विमानमा रहेका १०१ जनामध्ये ८५ जना घाइ...
१६ साउन । आज विश्व स्तनपान दिवस, ‘स्तनपान ः जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइदै छ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो । स्वास्थ्यकर्मीका अनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चाम...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष वार्ताको प्रस्ताव गरेका छन् । ट्रम्पले विना शर्त जुनसुकै बेला छलफल गर्न तयार रहेको भन्दै वार्ताको आह्वान गरेका हुन् । जुलाईको शुरु तिर अमेरिका र इरानको सम्बन्धमा एकाएक चिसोपना आएको थियो । ट्रम्पले चेतावनी दिएपछि इरानी राष्ट्रपति...

एजेन्सी । भारतको असम राज्यमा ४० लाख जनतालाई भारतीय नागरिक नमान्ने गरी सूची सार्वजनिक गरिएको छ । राष्ट्रिय नागरिक रजिष्टरले सार्वजनिक गरेको सूचीमा २ करोड ८९ लाख मात्र असमका जनताको सूचीमा सूचीकृत छन् । बंगालादेशबाट गैरकानुनी रुपमा आएका आप्रवासीहरुलाई पहिचान गर्न यो प्रक्रिया अपनाइएको अधिकारीहरुले जनाए...
एजेन्सी । अफ्रिकी मुलुक जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रपतिको निर्वाचनमा आफ्नो दल जानु–पिएफले उठाएका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताएका छन् । नयाँ राष्ट्रपति चयनका लागि आज हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति मुगाबेले आफ्नो दलले...
एजेन्सी । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले इन्डोनेसियाको लोमोक टापु सबैभन्दा बढी प्रभावित भएको छ । बालीबाट ४० किलोमिटरको दूरीमा रहेको लोम्बोक टापु ध्वस्त जस्तै भएको छ । भूकम्पमा परी कयौं घाइते भएका छन् ।
उनीहरुको विभिन्न अस्पतालमा...
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोमा परेर दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका, एक महिला र दुई जना अग्नी नियन्त्रक रहेका छन् । डढेलोमा परेर १७ जना बेपत्ता भएका छन् । भीषण डढेलोका कारण हजारौं मानिस घरवार छाडेर हिँडेका छन् ...
भारतमा प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला

भारत । भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ । तेह्र वर्षदेखि न्यायका लागि संघर्ष गर्दै आएकी मृतककी आमाले अदालतको फैसलाको स्वागत गरेकी छन् । केरलाको एउटा विशेष अदालतले ती दुई प्रहरी अधिक...
एजेन्सी । चीनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावास बाहिर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। । घटनाबारे विस्तृत विवरण नआए पनि अमेरिकी दूतावास रहेको क्षेत्र बाहिर विस्फोट भएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरूले ब्रेक गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीले प्रत्...