२६ जेठ । युरोपियन युनियन (ईयू) ले उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहकाविरुद्ध एकतर्फी रुपमा एकपछि अर्को गर्दै गरेका क्षेप्यास्त्र तथा आणविक हतियार परीक्षणलाई लिएर केही व्यक्ति र सङ्घसंस्थाविरुद्ध प्रतिबन्ध लगाउने संयुक्त राष्...
२५ जेठ । सम्पकबिहिन भएको म्यानमारको सैनिक बिमान समुन्द्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला, खराब मौसमका कारण दुर्घटना भएको अनुमान
हिजो अपरान्ह सम्पकबिहिन बनेको म्यानमारको एक बिमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । १ सय १६ जना व्यक्ति सवार सो सैनिक विमान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला...

२३ जेठ । अफगानिस्तानमा तालिवान र सुरक्षाबलबीच भएको भडपमा १३ को मृत्यु भएको छ ।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा तालिवान आतंकककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतंककारीसहित १३ को मृत्यु भएको जिल्ला गभर्नर अमानु दिन क्युरिसीले बताएका बिबिसीले ...
२१ जेठ । बेलायतको लण्डनमा भएको आतंककारी आक्रमणमा एकजनाको मृत्यु भएको छ ।
लोकप्रिय लण्डन ब्रिजमा आक्रमण हुँदा अरु ६ जना घाइते भएका छन् । लण्डन प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । घटनापछि लण्डन ब्रिजमा ओहोरदोहोरमा रोक लगाइएको छ भने त्यस क्षेत्र भएर गुड्ने गाडीलाई डाईभर्सन गरिएको छ । प्रत्यक...
१९ जेठ । फिलिपिन्सको राजधानी मनिलामा रहेको एक होटलमा ३६ शव भेटिएको छ । ५० भन्दा धेरै घाइते भएका छन् ।
फिलिपिन्सका अधिकारीका अनुसार होटलको क्यासिनोमा बन्दुकधारी प्रवेश गरेका थिए । बन्दुकधारीले क्यासिनोमा आगो लगाइदिएका र निस्सासिएर उनीहरुको ज्यान गएको विविसीले जनाएको छ । घाइते भएकाहरुलाई उपचारक...

१९ जठ । जलवायु सम्बन्धी पेरिस सम्झौतामा आनाकानी गर्दै आएको अमेरिकाले यस सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौता अमेरिकी हित विपरीत रहेको भन्दै बाहिरिने धम्की दिएका हुन् । आफू अमेरिकी नागरिकको रोजगारी र अमेरिकाको औद्योगिक हितको पक्षमा रहेको भन्दै ट्रम्...

१८ जेठ । पेरिस जलवायु सम्झौता कार्यान्वयनमा युरोपियन युनियन र चीन एकमत भएका छन् ।
इयु र चीनका नेताले पेरिस जलवायु सम्झौता महत्वपूर्ण रहेको भन्दै संयुक्त वक्तव्य जारी गर्ने तयारीमा लागेका छन् । इयु र चीनका नेता सम्झौता कार्यान्वयका लागि राजनीतिक प्रतिबद्धता जनाउन तयार रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमा...

१७ जेठ । अफगानिस्तानको राजधानी काबुलस्थित कुटनीतिक क्षेत्रमा गराइएको भीषण विस्फोटमा परी कम्तिमा ८० जनाको मृत्यु भएको छ ।
मारिनेमा अधिकांश सर्वसाधरण छन् । ३५० जना भन्दा धेरै घाईते भएका छन् । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जर्मनीको दूतावास रहेको जा...

१५ जेठ । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।
पछिल्ला केही हप्तामा उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परीक्षण हो । यसअघिका दुईवटा परीक्षण असफल भएकोमा यो छोटो दूरीको मिसाइल भने सफल भएको छ । उत्तर कोरिय...

