• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
स्वास्थ्य News
डेंगुको संक्रमणबाट झापामा एक महिलाको मृत्यु
बिर्तामोड ८ कार्तिक । डेंगुको संक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाकी ३५ वर्षीया सुनिता बरालको उपचारका क्रममा मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले समयमा उपचारको पहुँचमा पुग्न नसक्दा ती महिलाको मृत्यु भएको बताउनुभएको छ । जनस्वा...
दमकको आम्दा अस्पतालमा  आइसियु सेवा सुरु
दमक  ५ कार्तिक । झापाको दमकस्थित आम्दा अस्पतालमा आज आइसियु कक्षको उद्घाटन तथा सेवा सुरु गरीएको छ ।  नेपालका लागी जापनिज राजदुत मसासी ओगवाले एक कार्यक्रमका बिच आइसियु कक्षको उद्याटन गर्नु भएको हो । छ शैया सहितको आई सि यु कक्ष आजैदेखी औपचारीक रुममा संचालनमा आएको छ । जापानी राजदुताबासको करी...
दमकमा डेङ्गु रोगको संक्रमीत भेटिएकोले नियन्त्रण गर्न यस्ता प्रयासहरु (भिडियो रिपोर्ट)
दमक । क्यूलेक्स प्रजातीको संक्रमित पोथी लामखुट्टेको टोकाइवाट लाग्ने डेङ्गु रोग दमकमा पनि देखिएको छ । केहि समय अघि दमकमा २ जना डेङ्गु रोग देखीएपछि नियन्त्रण गर्न दमक नगरपालिकाले बिभिन्न कार्यक्रम गरिरहेको छ । केहि समय अघि झापाको दमकमा पनि डेङ्गु रोगको संक्रमीत भेटिएको खवरपछि दमकमा डेङ्गु नियन्त्रण ग...
आम्दा अस्पतालमा  आइसियु कक्षको निर्माण कार्य अन्तिम चरणमा
दमक २७ असोज । झापाको दमकस्थित आम्दा अस्पतालमा निर्माधिन आइसियु कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जापानिज राजदुतावासको करिब १ करोड र आम्दा अस्पतालको १ करोड गरि दुई करोडको लागतमा निर्माधिन आइसियु कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । ६ शैयामा रहेको आइसियु कक्ष यहि कार्तिकको दोस्रो...
ईलामको सुर्योदय नगरपालिकामा एक महिनादेखि फोहोर उठ्न सकेन
ईलाम २६ असोज । ईलामको सबैभन्दा धेरै जनसंख्या रहेको सुर्योदय नगरपालिकामा एक महिनादेखि फोहोर उठ्न सकेको छैन । फोहोरमैला व्यवस्थापन गरिँदै आएको रमिते पुग्ने सडक क्षतिग्रस्त भएपछि एक महिनादेखि सुर्योदय नगरपालिका क्षेत्रका बजारक्षेत्रमा फोहोरको डंगुर थुप्रिएको छ । सडक क्षतिग्रस्त भएपछि संकलन ...
महोत्तरीमा ३९ जनामा डेंगुको संक्रमण
महोत्तरी १८ असोज । महोत्तरीमा ३९ जनामा डेंगुको संक्रमण भेटिएको छ । बर्दिवास अस्पताल र एक निजी अस्पतालका बिरामीको परीक्षण गर्दा ३९ जनामा डेंगु रहेको पुष्टि भएको हो । डेंगुको रोगी फेला परे लगतै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तत्काल रोग नियन्त्रणका प्रयास थाल्न लागि जिल्ला स्वास्थ्य कार्या...
गोविन्द केसीको अनसन स्थगित
काडमाण्डौ ११ असोज । डाक्टर गोविन्द केसीले तीन दिनदेखिको आमरण अनसन स्थगित गर्नुभएको छ । चिकित्सा शिक्षा विधयेक संसदबाट पारित नभएपछि तत्कालका लागि असोज १९ गतेसम्मका लागि अनसन स्थगित गरेको डाक्टर केसीले बताउनुभयो। चिकित्सा शिक्षा ऐन पारित नगरी संसद हाललाई स्थगित भएको तथा नेपालीको प्रमुख चाड ...
दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण
चितवन १० असोज । विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारी अनुसार ८१७ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएका हुन । साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमित मध्ये भरतपुर अस्पतालमा ६४, बकु लहर अस्पताल...
महाकाली अञ्चल अस्पतालमा ३ दिन देखि ओपिडि सेवा वन्द, विरामी मार्कामा
कञ्चनपुर,८ असोज ।  विगत तिन दिन देखि महाकाली अञ्चल अस्पतालको ओपिडि सेवा ठप्प भएको छ । सरकारले गरेको निर्णयको विरोध गर्दे अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुले सुक्रबार ओपिडि सेवा ठप्प पारेका छन ओपिडि सेवा सञ्चालन हुन नसक्दा अस्पताल आउने विरामीहरु निजि क्लिीनिक जान थालेका छन भने सिकिस्त भएका वि...
सरकारको निर्णय, चिकित्सक  आन्दोलनमा,बिरामीहरु समस्यामा
झापा ७ असोज । मन्त्रीपरिषद्को निर्णय विरुद्ध नेपाल चिकित्सक संघ चितवन शाखाले आन्दोलन थालेपछि उपचारका लागि आउने बिरामीहरु समस्यामा परेका छन् । चिकित्सहरुले आकस्मिक बाहेक अस्पतालका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि टाढा टाढाबाट उपचारका लागि आउने बिरामीले दुख पाएका हुन् ।  चिकित्सकहरुले...