• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
स्वास्थ्य News
दमक अस्पतालका सेवाग्राहिलाई सास्ती नै सास्ती
दमक, २५ जेष्ठ । दमक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बिपिन पाण्डेले अस्पतालमा हाजीर गरेर आफु खुसी अस्पताल बाहिर निस्कीएपछि सेवाग्राहि सास्ती भोग्न बाध्य भएका छन् ।  बिहिवार नै पोस्टमार्टम गराउन ल्याएका दमक ७ का कर्ण सुन्दासको शव बिहान ११ बजे सम्म पनि पोस्टर्माटम नगरिएपछि मृतकका आफन्तले...
नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा  सनिस तामाङको निःशुल्क उपचार
बिराटनगर । बाल्यावस्थामै धेरैवटा रोगले सताएपछि छोराको उपचार गर्न आर्थिक अभाबमा रहेकी पाँचथर फिदिमकी डिकमाँया तामाङले यो समस्याबाट अहिले छुटकारा पाएकी छन् ।  बिपन्न बिरामीलाई उपचारमा सघाउँदै आएको बिराटनगरको नोबेल शिक्षण अस्पतालले १८ महिनाका छोरा सनिस तामाङको निःशुल्क उपचार गरिदिएपछि तामाङ परिवार...
ईलाममा स्वास्थ्य बिमा यसकारण बन्याे  प्रभावकारी
ईलाम । सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितीको स्वास्थ्य बिमा कार्यक्रम ईलाम जिल्लामा सुरु भएको २ बर्ष भएको  छ । जस अनुसार २०७३ साल असार १५ बाट दर्ता गर्न सुरु गरिएको थियो । पहिलो चरणमा कैलाली, ईलाम र बाग्लुङ गरी तीन जिल्ला बाट सुरु गरिएको कार्यक्रम हाल देश का २२ जिल्ला मा लागु भईसकेको छ ।...
नर्सहरुकाे गुनासाे : नर्सिङ पढ्दाको उत्साह जागिर खाँदा सेलायो
झापा । सरकारी अस्पतालमा दरबन्दी नबढाउँदा एकातिर नर्सहरु बेरोजगार छन् त अर्काे तर्फ निजी अस्पतालमा श्रम शोषणमा परेका छन् ।  रातदिन बिरामीको सेवामा खटिने एउटै नर्सले ३० देखि ४० जना सम्म बिरामी हेर्नु परे पनि तलब भत्ता र सुविधा भने अत्यन्त न्यून भएको गुनासो उनीहरुले गर्दै आएका छन् । अस्पतालमा सबै...
आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै
बैशाक ६ ।  मुलुकभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ ।  एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । करीब ३८ लाख बालबालिकालाई भिटाम...
दमक अस्पतालमा इमरजेन्सी र बहिरङ्ग सेवा सुरु
दमक ३० चैत्र । झापाको दमकमा रहेको दमक अस्पतालमा आजदेखी इमरजेन्सी र बहिरङ्ग सेवा सुरु भएको छ । जिल्ला स्तरकै पहिलो सरकारी अस्पतालले इमेरजेन्सी सुरु गरेको हो ।  १५ शैया क्षमता भएको अस्पतालको इमरजेन्सी सेवा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीले संयूक्त रुपमा उद्धघाटन गर्न...
सस्तो र सरल उपचार नाममा  भारतीय अस्पतालको ठगी ( भिडीयाे )
काका‍डभिट्टा । उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतका अस्पताल तथा क्लिनिकमा पु¥याई बिरामी ठग्ने क्रम बढेको पाइएको छ । सिमावर्ती झापा लगायत पूर्वका विरामीलाई सस्तो र सरल उपचार नाममा भारत पु¥याउने र ठग्ने गरेको गुनासो बिरामी र बिरामीका आफन्तहरुको छ ।  पूर्वी नाका काँकरभिट्ट...
धरानका युवा जमात टोल चौक र गल्लीमा भएका फोहोर व्यवस्थापनमा यसरी लागे (रिपाेर्ट सहित)
धरान । पूर्वका अन्य नगरपालिका भन्दा सफा र सुन्दर धरान भनेर चिनिए पनि यहाको फोहोर अझै व्यवस्थापन हुन सकेको छैन । धरानका चौक, चौक, गल्लीमा यत्रतत्र मानिसहरुले जथाभावि फोहोर गर्दा यसको सरसफाइ गर्ने धरान उपमहानगरपालिका हैरान हुने गरेको छ । तर अब धरानका युवा जमात टोल टोल चौक र गल्लीमा भएका फोहोर व्यवस्थ...
झापामा नागरिक स्वास्थ्य विमा कार्यक्रम निकै प्रभाबकारी बन्दै
दमक । झापा जिल्लामा यसै वर्षबाट लागु भएको नागरिक स्वास्थ्य विमा कार्यक्रम निकै प्रभाबकारी बनेको पाईएको छ  ८लाख १२ हजार ६ सय ५० कुल जनसंख्या रहेको झापा जिल्लामा हाल सम्म ४० हजार बढिले नेपाल सरकारले लागु गरेको नागरिक स्वास्थ्य विमा कार्यक्रममा सहभागि भइसके पाइएको छ । गत पुषबाट जिल्लाका १५ व...
स्वास्थ्य केन्द्रमा प्राविधिक नहुँदा वर्षौँदेखि एक्स–रे मेसिन प्रयोगविहीन
तेह्रथुम १० चेत्र । तेह्रथुमको आठराई गाउँपालिकास्थित सक्रान्ति बजार प्राथमिक स्वास्थ्य केन्द्रमा प्राविधिक नहुँदा नौ वर्षदेखि एक्स–रे मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको छ  एक्स रे सेवा सन्चालन गर्न प्राविधिकको माग गर्दै आएको केन्द्रकालागि यो वर्ष पुनः स्वास्थ्य सेवा विभागले ए...