• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
स्वास्थ्य News
कोभिड हस्पिटललाई सहयोग
२२ बैशाख, झापा ।  झापाको दमक २ बेलगाडीमा रहेको  कोरोना उपचार केन्द्रमा औषधि तथा अन्य सामाग्रीको सहयोग गरिएको छ ।  दमकमा रहेको प्यासिफिक  फर्मले कोभिड अस्पतालमा उपचार गराइरहेका विरामीहरुको सहजताका लागि विभिन्न औषधी तथा स्वास्थ्य सामाग्री प्रदान गरेको हो । फर्म सञ्चालक लोमस न...
८ वर्षदेखि खोरमा बालक
२१ बैशाख, झापा ।  एकान्त गाउँमा एउटा घर । घरको छेउपट्टी सानो मतान । मतानको मुनिबाट बाँसको भाटाले बारेको खोर । भत्कन लागेको खोरभित्र एउटा बालक चारपाउ गरिरहेको दृश्य निकै दर्दनाक देखिन्छ । ती बालक चार पाउ गरेर चुपचाप खोरभित्र वरपर गरिरहन्छन् । उनको बोली आउँदैन । यी बालकले खोरभित्र पशुतुल्य ज...
एक जनाको मृत्यु भएपछि गाउँ नै बन्द
१४ बैशाख, झापा ।  डोटी जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस...
भारतमा भयावह कोरोना : एउटै एम्बुलेन्समा २२ जनाको शव
१४ बैशाख, झापा ।  भारतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या २५ सय नाघ्न थालेको छ । भारतको महाराष्ट्रको बीड जिल्लास्थित अबाजोगाईको स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाबाट मृत्यु भएका २२ जनाको शव एम्बुलेन्समा राखेर अन्त्येष्टी स्थलमा लगिएको छ । यो स्तब्ध पार्ने तस्व...
नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र ६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्दै
११ बैशाख, झापा ।  नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ ।  दुवै निर्वाचन क्षेत्...
केएमसीको तीन शिविरबाट ३६ सय विरामीको निःशुल्क उपचार
काठमाडौं । काठमाडौं मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् । खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका–७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहका...
कोरोना विरुद्धको खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु, दमकमा बैशाख ८, ९ र १० गते लगाइने
७ बैशाख, झापा । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सो अवधिमा पहिलो डोज खोप लगाएका व्यक्तिले बैंशाख ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्...
पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै
७ बैशाख, झापा । सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ...
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
७ बैशाख, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको ...
निम्स नेशनल अस्पताल दमकमा आजदेखी आईसियु र एनआइसियु सेवा सुरु
६ बैशाख, झापा । झापाको दमकमा रहेको निम्स नेशनल अस्पतालले आईसियु र एनआइसियु सेवा सुरु गरेको छ ।  चार वर्षअघि स्थापना भएको निम्स नेशनल अस्पतालले सेवाग्राहीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गर्ने उदेश्यसहित ५ वेडको आईसियु र ५ वेडको एनआईसियु सेवा सुरु गरेको हो ।नगर प्रमुख रो...