• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
स्वास्थ्य News
बीपी कोइराला  प्रतिष्ठानमा हाडजोर्नीको आकष्मिक कक्ष सञ्चालन सुरु
धरान १० फागुन ।  धरान स्थित बीपी कोइराला श्वास्थ्य बिज्ञान प्रतिष्ठानले आजदेखी हाडजोर्नीको आकष्मिक कक्ष सञ्चालन गरेको छ । बढ्दै गएको विरामीको चापका कारण आकस्मिक कक्ष खचाखच हुदा उपचारमा कठिनाई हुन थालेपछि प्रतिष्ठानले जिओपिडी भवनमा हाडजोर्नीको छुट्टै आकष्मिक कक्ष सञ्चालनमा ल्याएको हो । २० बेडबा...
धनकुटाको महालक्ष्मी नगरपालिकामा आमाबच्चा पोषण कार्यक्रम सुरु
धनकुटा । गर्भवती आमा र तिनबाट जन्मने नवजात शिशुको शारिरिक तथा बौद्धिक तन्दुरुस्तीका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले आमाबच्चा पोषण कार्यक्रम सुरु गरेको छ । गर्भावस्थाका लागि आवश्यक पौष्टिक आहारको कमि, गर्भ र सुत्केरी पछिको स्वस्थता तथा सुरक्षा सम्बन्धि ज्ञानको कमिले आमा बच्चाको स्वास्थ...
पथरीमा ४ स्वास्थ्य स्वयमसेविका सम्मानीत
पथरी, १३ माघ । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि क्रियाशिल ६० वर्ष उमेर नाघेका ४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई आज नगरपालिका कार्यालयले दीर्घकालिन सेवा सम्मान गर्दै विदाई गरेको छ ।    महिला स्वास्थ्य स्वयमसेविका दिवशको अवसर पारेर स्थानीय वाँसेचौरीमा वनभोज सहितको कार्यक्रम...
पाँचथरका स्वास्थ्य चौकीमा सेवा प्रवाहमा लापरवाही
पाँचथर । स्वास्थ्य चौकीबाट सेवा लिन आएका पाँचथरका सर्वसाधारणले भने जस्तो सेवा नपाएको गुनासो गरेका छन् । पाँचथर जिल्लाका अधिकांश स्वास्थ्य चौकीबाट सेवा लिने क्रममा स्वास्थ्यकर्मी नहुनु, औषधि नपाउनु र पूर्वाधारको अभावमा सर्वसाधारणले सेवा नपाएको गुनासो गरेका हुन् । त्यसै गरी भौगोलिक कठिनाइका कारण...
धनकुटामा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा
स्थापनाको ८५ बर्ष पछि जिल्ला अस्पताल धनकुटामा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा आएको छ ।   धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा २५ लाख रुपैयाको लागतमा नयाँ आधुनिक  भिडियो एक्सरे मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको हो । एक्सरे सेवा सञ्चालनमा आए संगै अस्पतालमा बिरामीको चाँप बढेको जिल्ला अस्प...
गौरिगञ्जमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
दमक । झापाको गौरिगञ्ज गाउँपालिकामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाईन्स  क्लव  अफ दमक माउण्ट एभ्रेष्टले आयोजना गरेको शिविरमा स्थानिय ९ सय भन्दा बढि स्थानियले स्वास्थ्य परिक्षण गरेको कार्यक्रम संयोजक मनोज अग्रवालले बताउनु भयो ।  बिराटनगरको नोबेल अस्पतालले चिकित्सक त...
जिल्ला अस्पताल संखुवासभामा चिसोका कारण बिरामीको चाप उच्च
संखुवासभा । संखुवासभामा चिसो बढेसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्यामा बृद्धि हुन थालेको छ । जिल्ला अस्पताल खाँदबारीमा चिसोका कारण बिरामीको चाप बढेको छ । एकसाता देखि दैनिक करिब १ सय ५० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । चिसो ह्वातै बढेका कारण अस्पतालमा निमोनिय...
लाईफलाइनमा मृत्यू प्रकरण: यस्तो भयो सहमती
दमक ७ पुस । झापाको दमक स्थित लाईफलाइन अस्पतालमा हिजो भएको घटना निष्कर्षमा पुगेको छ । फाकतेप पाँच पाँचथरकी २८ वर्षीष निर्माला फियाककको लाइफ लाईन अस्पतालका चिकित्सकको लापर्वाहिका कारण मृत्यू भएपछि अस्पताल प्रशाषन र पीडीत पक्ष बिच सहमती भएपछि निष्कर्षमा पुगेको हो । हिजो साँझ नै अस्पतालमा प्रारम्भिक च...
भरतपुरलाई सरसफाईयुक्त सहर बनाउने अभियान सुरु
भरतपुर । भरतपुर महानगरपालिकालाई सरसफाईयुक्त सहर बनाउने अभियान सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा राजमार्ग छेउछाउका फोहोर संकलन गर्दै महानगरपालिकालाई सरसफाईयुक्त सहर बनाउन सुरु गरिएको हो ।  भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने ...
झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
मंसिर २७, झापा । झापाको विर्तामोड स्थित वि एण्ड सि टिचिङ्ग अस्पताल अन्तरगत  पूर्वाञ्चल क्यान्सर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य शुरु भएको छ । आज वि एण्ड सि अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी भवन निर्माण कार्यको प्रारम्भ गरेको हो । करिव २ अरब ५० करोडको लागानीमा अस्पतालको भवन निमार्ण ...