• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
खेलकुद News
१० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
चितवन,०७ बैशाख । चितवनमा दसौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । क्षेत्रीय खेलबाट छनौट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धामा सहभागी भएका छन् । प्रतियोगिताको प्रदेश ३ का भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री दावादोर्जे लामाले उद्घाटन ग...
विराट गोल्डकपमा आज संकटा र भारतको मोहम्डन क्लब भिड्दै
विराटनगर १८ चैत्र ।  विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा आज संकटा क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबका बिच प्रतिष्पर्धा हुने छ । यसअघि हिजो सम्पन्न खेलमा मोरङ ११ ले विजय सुरुवात गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको पहिलो खेलमा थिम्पु फुटबल क्लबलाइ २–० गोलले हराउँ...
तेस्रो झापा गोल्डकपको उपाधि आर्मीलाई,झापा ८–७ अन्तरले पराजीत
बिर्तामाेड । तेस्रो झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । फाइनलमा घरेलु टिम झापा ११ लार्ई सडेन डेथमा हराउँदै आर्मीले सिजनको सातौं उपाधि उचाल्यो । झापाको डोमालाल रंगशालामा भएको खेलमा आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले हरायो । पहिलो हाफ गोलरहित रहे पनि दोस्र...
झापा गोल्डकप : फाइनलमा आर्मी र झापा भिड्ने
झापा,२६ फागुन । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो झापा गोल्डकपको उपाधीका लागि आयोजक झापा ११ सँग भिड्ने भएको छ । शनिबार अन्तिम सेमीफाइनलमा मनाङ मस्र्याङ्दीमाथि १–० को नतिजा निकाल्दै आर्मीले उपाधीका लागि झापासँगको भेट पक्का गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा...
झापा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्धघाटन खेलमा झापा र सुदुरपश्चिम भिड्ने
बिर्तामोड,१६, फागुन  । फागुन १९ गतेदेखि शुरु हुने तेस्रो रमपम झापा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक रमपम झापा–११ ले सुदुरपश्चिम–११ भिड्ने भएका छन् ।  झापा गोल्डकपको टाइसिट अनुसार पहिलो चरणका खेलहरुमा नेपाल पुलिस क्लबविरुद्ध रुपन्देही ...
झापा गोल्ड कपको तयारी अन्तिम चरणमा
झापा । फागुन १९ गते देखि झापाको डोमालाल राजवंशी रंगशालामा हुने झापा गोल्ड कपको तयारीलाई तिब्रता दिईएको छ ।  खेल हेर्न आउने दर्शक बस्नका लागि अस्थाई प्याराफिट निर्माण गर्ने र खेल मैदानलाई व्यवस्थित बनाउने काम जारी रहेको आयोजकले बताएको छ । यस पटक खेल हेर्नका लागि मैदानको दाँया र बाँया बाँसक...
झापा गोल्डकप अगामी फागुन १९ देखि संचालन हुने
बिर्तामाेड १ फाल्गुन । मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकपको तेस्रो संस्करण अगामी फागुन १९ गते देखि संचालन हुने भएको छ ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा एक विदेशी टोलीसहित १० टिमले प्रस्तिपर्धा गर्ने भएका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन ग...
दोस्रो त्रिबेणी खुल्ला भलिबल प्रतियोगीतामा १ नम्वर प्रदेश प्रहरी बिराटनगर बिजयी
माेरङ २७ माघ । मोरङको रतुवामाई नगरपालीका स्थित दाम्राभिट्टामा सम्पन्न दोस्रो त्रिबेणी खुल्ला भलिबल प्रतियोगीतामा १ नम्वर प्रदेश प्रहरी बिराटनगर बिजयी भएको छ । आयोजक टिम त्रिबेणी यूवा क्लव  लाई १ नम्वर प्रदेश प्रहरी बिराटनगरले तिन दुईको सेटमा पराजित गरेको हो । बिजेताले नगद १ लाख १ हजार र उप ब...
दोस्रो त्रिबेणी खुल्ला भलिबल प्रतियोगीतामा आर्मी र प्रहरीको टिम बिजयी
उर्लाबारी  मोरङको रतुवामाई स्थित दाम्राभिट्टामा जारि दोस्रो त्रिबेणी खुल्ला भलिबल प्रतियोगीतामा आजपनि दुईवटा खेलहरु हुनेछन् । आजको क्वाटर फाईनल खेल ससस्त्र प्रहरी बल पकली र दमक बहुमुखी क्यामपस बिच हुने र दोस्रो क्वाटर फाईनल खेल आयोजक त्रिबेणी भलीबल क्लब र बुलेट गाईज भलिबल क्लब सोमबारे बिच हुने...
चौथो संस्करणको माइभ्याली गोल्डकप बैशाख ६ गतेबाट
इलाम । पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको  माइभ्याली गोल्डकपको चौथो संस्करण बैशाख ६ गतेबाट हुने भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले चैत्र १४ गतेबाट प्रतियोगिता आयोजनाको तयारी  गरेका थिए । तर चैत्र १४ गतेबाटै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम...