• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
खेलकुद News
विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदै
एजेन्सी । विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदैछ । नेपाली समय अनुसार आज वेलुकी सवा ८ बजे रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोह आयोजना हुनेछ । उक्त समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ई...
प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जीत्यो
कीर्तिपुर,२९ जेष्ठ । त्रिभूवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ६ विकेटले हरायो । आर्मीले दिएको २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा अनिल शाह...
विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी
एजेन्सी । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी भएका छन् । लिभरकसेलको बे एरिनामा गएराति भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हराएको छ । खेलको आठौं मिनेटमै युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो । ४३ औं मिनेटमा सा...
मोरङको पथरीशनिश्चरेमा आजवाट तेस्रो किर्तिपुर गोल्डकप फुटवल प्रतियोगीता सुरु
मोरङ,२५ जेष्ठ । मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा आजवाट तेस्रो किर्तिपुर गोल्डकप फुटवल प्रतियोगीता हुने भएको छ । हिजो किर्तिपुरमा प्रतियोगीताको आयोजक न्यु स्टार क्लव ले पत्रकार सम्मेलन आयोजना गरेर सो वारे जानकारी दिएको हो ।  आठ वटा फुटवल क्लव सहभागी प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र ट...
पहिलो पटक राष्ट्रिय खेलकुदकाे टीम महेन्द्रनगरमा प्रशिक्षण गर्दै
कञ्चनपुर,२५ जेष्ठ ।  पहिलो पटक तीन राष्ट्रिय खेलकुदका टीम कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण गर्दै छन् । पहिलो पटक ७ नम्बर प्रदेशको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर स्थित कर्भडहलमा प्रशिक्षण गर्न लागेका हुन् । आगामी भदौँ २ गतेदेखि इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकुद प्रतियोगितामा भा...
नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिग खेल्दै
काठमाडौ,२१ जेठ । नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिग पनि खेल्ने भएका छन् । इण्डियन प्रिमियर लिग आईपीएलमा राम्रो खेल प्रदर्शन गरेका लामिछाने पछिल्लो पटक क्यानेडियन लिगमा अनुबन्धित भएका हुन । लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । य...
विश्वकप फुटबल सुरु हुन अब १० दिन मात्रै बाँकी
एजेन्सी । विश्वकप फुटबल सुरु हुन अब १० दिन मात्रै बाँकी रहेको छ । रुसमा यही जुन १४ तारिख देखि सुरु हुने विश्वकपमा छानिएका सबै ३२ टोलीहरु यतिवेला अन्तिम तयारी र अभ्यास खेलमा व्यस्त छन् ।   विश्वकपको अभ्यास स्वरुप गएराति खेलिएको खेलमा ब्राजिलले क्रोएसियालाई २–० ले हराएको छ । विश्वकप ...
प्रदेशस्तरिय मेयरकप भलिबल प्रतियोगिता शुरु
कञ्चनपुर,१५ जेठ। कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश नम्बर सात स्तरिय मेयरकप भलिबल प्रतियोगिता शुरु भएको  । भीमदत्त नगरपालिकाको आयोजनामा मंगलरबादेखि महेन्द्रनगरमा मेयरकप भलिबल प्रतियोगिता २०७५ शुरु भएको हो ।  प्रतियोगिताको ७ नम्बर प्रदेशका आन्तरिक न्याय तथा कानुनमन्त्री प्रकास शाहले उद्घ...
पूर्व फुटवल खेलाडी मणि शाहलाई  दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जली व्यक्त
काठमाण्डौ १ जेष्ठ । सोमबार साँझ निधन भएका पूर्व फुटवल खेलाडी मणि शाहको काठमाडौको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ । श्रद्धाञ्जली सभामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शाहको पार्थिव शरीरमा राष्ट्रिय भण्डा ओडाएर सम्मान गर्नुभयो । शाहलाई श्रद्धाञ्जली ...
दमक गोल्डकपमा आयोजक र रुपन्देही भिड्दै
दमक २० बैशाख ।  झापाको दमकमा सुरु भएको दमक गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार आयोजक दमक नगरपालिकाको टिम र रुपन्देही ११ बीच खेल हुनेछ । आजको खेल अपरान्ह ३ बजेपछि सुरु हुनेछ । खेल दमक बहुमुखी क्याम्पसको मैदानमा हुने छ । यसअघि हिजोको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएक...