
तेह्रथुम, ८ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा बैशाख ११ गतेबाट दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।
लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा त्यस क्षेत्रको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद ...

झापा / मनाङ मस्र्याङ्दी क्लवलाई पछि पार्दै नेपाल आर्मी झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमीफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई १ – ० को गोल अन्र्तरले पराजीत गर्दै नेपाल आर्मी फाइनलमा प्रवेश गरेको हो ।
नेपाल आर्मी फाइ...

इंग्ल्याण्ड ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार बेलुकी भारतको दिल्लीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । न्युजिल्याण्ड अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुग्न सकेको छैन । सन् २०१० को...

चितवन, १७ चैत । दोस्रो मारवाडी क्रिकेट लिग अन्तर्गत भएको पहिलो क्वार्टर फाइनल खेलमा विजयी हुँदै मारवाडी युवा मञ्च भैरहवा सेमी फाइल प्रवेश गरेको छ । बुधबार नारायणगढको क्याम्पा चौरमा भएको खेलमा भैरहवाले मारवाडी युवा मञ्च चितवनलाई १८ रनले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो ।
टस हारेर पह...

नारायणगढ, १६ चैत्र / चितवनको नारायणगढमा सञ्चालन भइरहेको दोस्रो नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत मंगलबार भएको खेलबाट मारवाडी युवा मञ्च चितवन क्वाटर फाइलनमा प्रवेश गरेको छ । चितवनले मारवाडी युवा मञ्च हेटौंडालाई पाँच विकेटले पराजित गर्दै क्वाटर फाइलनको यात्रा तयार गरेको हो ।
टस जितेर ब्याटिङ रो...

हेटौडा १४ चैत्र / नेपाल बुद्धिचाल संघको पाँचौं साधारण सभाबाट मकवानपुरका एकालाल श्रेष्ठ निर्विरोध अध्यक्ष बनेका छन् । यस्तै बरिष्ठ उपाध्यक्ष इलामका विदुर गौतम, महासचिवमा ललितपुरका हेराकाजी महर्जन, सचिव मकवानपुरका धरम बहादुर लामा, कोषाध्यक्ष चोभारका ज्ञानेन्द्र महर्जन र सहकोषाध्यक्ष मोरङ्गका...

बिराटनगर,१२ चैत्र / नेपाल माडवारी क्रिकेट राष्ट्रिय लिग भोली देखि बिराटनगर र नारायणघाटमा एकै दिन शुरु हुने भएको छ ।बिगत ४ बर्ष देखि हुन नसकेको राष्ट्रिय लिग भोली देखि बिराटनगर र नारायणघाटमा शुरु हुन लागेको हो ।
राष्ट्रिय लिगको रुपमा दोश्रो संस्ककरणको पुर्व सन्ध्यामा आज बिराटनगरमा आयोजकले ...

इटहरी ६ चैत्र / इटहरीमा भएको १० औ इटहरी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको काकडभिट्टाले जितेको छ । निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईव्रेकरमा ३–२ गोल अन्तरले काकडभिट्टाले उपाधिमा माथि कब्जा जमाएको हो ।
ट्राईव्रेकरमा काकडभिट्टाका गोलकिपर मनोज प्रधान...

धरान ३० फागुन : आठौ राष्ट्रपति विद्यालय रनिङ् शिल्ड प्रतियोगिताअन्र्तगतपूर्वाञ्चल क्षेत्रिय प्रतियोगिताको लागि सुनसरी जिल्लाका उसु खेलाडि छनौट प्रतियोगिता आइतवार सम्पन्न भएको छ ।
तीन विद्यामा भएको छनौट प्रतिश्पर्धावाट सुनसरी जिल्ला भरिका विद्यालयवाट ५ जना महिला तथा पुरुष खेलाडि छनौट भएका...


