• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद News
बेलबारीमा पहिलो पटक नगर स्तरीय फुडबल हुने
बेलबारी १९ जेष्ठ /  बेलबारी नगर खेलकुद बिकास समिति तथा नमस्ते लालभित्ति खेलकुद क्लबको आयोजनामा यहि जेष्ठ २२ गते देखि असार १ गतेसम्म प्रथम बेलबारी नगर अन्तर वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।  बेलबारी ४ लालभित्तिमा हुने प्रतियोगिता खेलाडीहरु माझ बलियो सम्बन्ध स्थापना गर्ने,छरिएर...
नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई
काठमाण्डौ १४ जेष्ठ /ओसविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा भाग लिने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ । टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो ।  नेपाली टोली थाइ एअरवेजको विमानमार्फत् थाइल्यान्डको बैंकक हुँदै लाओसको भियानतियान पुग्नेछ । नेपा...
आईसीसीले क्यानको निलम्बन लम्ब्याउने संकेत
११ जेष्ठ / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन लम्ब्याउने संकेत गरेको छ । क्रिकेट संघको निर्वाचित कार्यसमितिका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी राष्ट्रिय खेलकुद परिषदलाई हिजो पत्र पठाउँदै आइसीसीले यस्तो संकेत गरेको हो । आइसीसीको पत्र अनुसार क्यानको हालको न...
फिफा कार्यकारी महासचिव मार्कस काट्नर बर्खास्त
११ जेष्ठ,एजेन्सी / फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकायले फिफाले कार्यकारी महासचिव मार्कस काट्नरलाई बर्खास्त गरेको छ । काट्नरलाई दशौं लाख पाउण्ड अतिरिक्त लाभ अर्थात बोनस रकम लिएको आरोपमा फिफाले बर्खास्त गरेको हो । फिफाले यस विषयमा छानबिन भइरहेको जनाएको छ । भ्रष्टाचार आरोपमा महासचिव जेरोम वाल...
नेपाल च्याम्पियनलाई हराएसँगै भुपेन्द्रको एकल अग्रता
इलाम ९ जेठ / इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला निरजले एकल अग्रता कायम गरेका छन् । शनिबार दोस्रो दिनको खेल सकिदा सम्म उनले लगातार जित निकाल्दै चार अंक सहित एकल अग्रता कायम गरेका हुन् । पहिलो बोर्डमा ब्लाक बाट खेल खेलेका उनले नेपाल च्याम्पि...
मदन भण्डारी गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबलाई
मोरङ ३ जेष्ठ / मोरङको उर्लाबारीमा सम्पन्न मदन भण्डारी गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकाडेमीलाई २–१ गोल अन्तरले हराउदै आर्मीले उपाधी जितेको हो । आर्मीका लागि दुबै नवयुग श्रेष्ठले दुइ गोल गरेका थिए । आयोजकका सन्तोष न्यौपानेले सान्तवना गोल फर्काए...
तेस्रो नेपाल कप फुटबलको उपाधी ए पि एफ लाई
इलाम २६ बैखाख इलामको सू न पा स्थीत करर्फोक खेलमैदानमा सम्पन्न तेस्रो नेपाल कप फुटबलको उपाधी ए पि एफले चुमेको छ  ।  हिजो सम्पन्न अत्यन्तै प्रतिस्पधात्मक खेलमा ससस्त्र प्रहरी बल एपिएफ पुर्वाञ्चललेकाकर काभिटटा फुटबल ट्रेनिङ्ग सेन्टर २ को बिरुद्ध ३ गोलले पराजित गर्दै उपाधि कब्जा गरेक...
कञ्चनपुरमा अन्र्तराष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता सुरु
कञ्चनपुर २२ बैशाख  कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा प्रथम ईन्डो नेपाल कराते किक बक्सिङ्ग प्रतियोगिता सुरु भएको छ । जपान कराते डो नान्बुकाई सितोरिया संघ नेपाल कञ्चनपुरले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारत का ८२ जना खेलाडी सहभागी भएका छन । उक्त प्रतियोगितामा  नेपालका त...
बुधबार सेमीफाइलनका दुई खेल हुँदै
तेह्रथुम, १५ बैशाख । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सेमीफाइनल चरणका दुई खेल हुदैछन् । आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अनुसार विहान ११ बजेबाट हुने पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटा र टिडब्लुवाईसी विराटनगर बीच प्रतिष्पर्धा हुनेछ ।...
आइसिसीद्धारा नेपाल क्रिकेट संघ क्यान निलम्बीत
एजेन्सी / अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको  छ । क्यानमा राजनीतिक हस्तक्षेप भएको र क्यान विवादमा फसेको भन्दै आइसिसीले निलन्बन गरको हो ।   गएको हप्ता नेपाल भ्रमणमा आएका आइसिसीका विकास निर्देशक टिम एन्डर्सनले पत्रकार सम्मेलन गरी क्रिकेट संघ...