
युरोकप फुटबल अन्तर्गतको अन्तिम १६ का खेलहरु आजदेखि सुरु हुँदैछन् । ६ समूहमा रहेका २४ देशबाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका गरी १२ तथा उत्कृष्ट तेस्रोमा रहेका चार टिम अन्तिम १६ मा पुगेका छन् ।
नकआउट चरणका ८ खेल तीन दिनमा सकिने छ । पहिलो दिन आज तीन वटा खेल हुँदैछ । पहिलो खेलमा समूह एको...

नवलपरासी , ८ असार । नवलपरासीमा संचालीत पृतनापती ट्रफी राष्ट्रिय कवड्डी प्रतियोगीता २०७३को उपाधि जवरजङं गण बुटवल रुपन्देहीले जितेको छ । फाईनल खेलमा भिम दल गण मुस्ताङ्लाई ५१—३१ को खेल अन्तर पछि पादै उपाधि जवरजङ् गण बुटवलले जितेको हो ।
गत असार ३ गतेबाट बज्...

एजेन्सी,६ असार / स्विट्जरल्याण्ड युरोकप फुटबल प्रतियोगिताको प्रि क्वाटरफाईनलमा प्रवेश गरेको छ । आयोजक फ्रान्ससँग बराबरी खेल्दै स्विट्जरल्याण्ड प्रि क्वाटरफाईनलमा प्रवेश गरेको हो । फ्रान्समा गएराति भएको समुह एको अन्तिम खेलमा स्विट्जरल्याण्डले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको हो । यही समुहको अर्क...

नवलपरासी , ३ असार । नवलपरासीमा पृतनापती ट्रफी राष्ट्रिय कवड्डी प्रतियोगीता २०७३ सूरु भएको छ । बज्रदल गण परासीको खेल मैदानमा जारी प्रतियोगीता एक साता सम्म चल्ने छ ।
प्रतियोगीतामा देशभरका नेपाली सेना अन्तर्गतका १० टिमको सहभागीता रहेको छ । नेपालमा लोप हुन लागेको कवड्डी खे...

३ असार,एजेन्सी / युरोकप फुटबलको उपाधि दावेदार जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको समुह सी को खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो ।
खेलमा दुबैतर्फबाट केही उत्कृष्ट अवसर सिर्जना गरिए पनि गोल हुन नसक्दा दुबै टोलीले अंक बाँडेका ...

नवलपरासी ३० जेष्ठ । राष्ट्रिय चर्चित फुटबल खेलाडी बमल घर्ती मगरलाई गृह जिल्ला नवलपरासीमा सम्मान गरिएको छ ।
राष्ट्रलाई खेल क्षेत्र मार्फत पु¥याएको योगदानका उच्च मुल्याकंन गर्दै नवलपरासीको बर्दघाट ०७ भानुनगर निवासी मगरलाई नवलपरासीको बर्दघाटमा नेपाली काग्रेँसद्धारा आयोजीत का...

फ्रान्समा जारी युरो कप अन्तर्गत गएराति भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको छ । मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । झडपका क्रममा कम्तिमा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुई देशबी...

काठमाण्डौ २३ जेष्ठ / यस बर्षको राष्ट्रिय पुरुष तथा महिला भलिवल आगामी मंसिर महिनामा हुने भएको छ । नेपाल भलिवल संघले आइतबार राष्ट्रिय खेलकुद परिसरमा आगामी आर्थिक बर्षको बार्षिक कार्यक्रम सार्वजनिक गर्दे ३० औं राष्ट्रिय पुरुष भलिवल तथा २० औं राष्ट्रिय महिला भलिवल मंसिरमा गर्ने जनाएको हो ।
त...

बेलबारी २२जेष्ठ / बेलबारी नगर खेलकुद बिकास समिति तथा नमस्ते लालभित्ति खेलकुद क्लबको आयोजनामा प्रथम बेलबारी नगर अन्तर वडास्तरीय फुटबल प्रतियोगिता शनिबार बाट शुरु भएको छ ।
बेलबारी ४ लालभित्ति सिंहदेबी डाँडाको खेलमैदानमा प्रतियोगिताको एक कार्यक्रमका बिच भुतपुर्ब सांसद तथा नेकपा एमालेका...


