• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
खेलकुद News
राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनद्वारा सन्यासको घोषणा
काठमाडौं, २ साउन । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ...
इंङल्याण्डलाई पराजित गर्दै क्रोएसिया  विश्वकप फुटबलको फाइनलमा
एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । अतिरिक्त समयको...
विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्यान्ड र क्रोएसिया भिड्दै
एजेन्सी । रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । आजको विजेता...
बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश
एजेन्सी । बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको  गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो । प्रतिष्पर्धात्मक खेलको पहि...
विश्वकपको सेमिफाइनल खेल आजदेखि सुरु हुँदै,  पहिलो खेल बेल्जियम र फ्रान्सबीच
एजेन्सी । विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको ...
विश्वकपको सेमिफाइनल खेलमा  क्रोएशियाले  इङ्ल्याण्डसँग र फ्रान्सले बेल्जियमसँग खेल्दै
एजेन्सी ।  अन्तिम क्वार्टरफाइनलमा ईङल्याण्ड र क्रोएशियाको जितसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने स...
स्वेडेनलाई २-० गोलले पराजित गर्दै ईङल्याण्ड विश्वकप फुटबलको सेमीफाईनलमा प्रवेश
एजेन्सी ।  स्वेडेनलाई २–० गोलले पराजित गर्दै ईङल्याण्डले विश्वकप फुटबलको सेमीफाईनलमा स्थान पक्का गरेको छ। स्विडेनको तुलनामा ईङल्याण्ड राम्रो लयमा देखिएको थिया खेलको ३०औं मिनेटमा एस्ले योंगले प्रहार गरेको कर्नरमा ह्यारी मग्वायरले टाउको मार्फत गोल गरेका थिए। त्यसैगरि दोस्रो गोल डेले अलीले ग...
विश्वकप फुटबलका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुदै
एजेन्सी । रुसमा जारी विश्वकप फुटबलका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा आज बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन् । राउण्ड अफ सिक्सटिनमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स तथा पोर्चुगललाई हराउँदै उरुग्वे क्वार्टरफाइनलमा पुगेका हुन् । समूह चरणका सबै तीन खेल...
विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनलका अन्तिम दुई खेल आज हुदैं
एजेन्सी । विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनल अर्थात राउण्ड अफ सिक्सटिनका खेल आज सकिंदैछन् । आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ । आज वेलुकी पौने ८ बजे सेन्ट पिटर्सवर्गमा स्विडेन र स्विट्जरल्याण्ड भिड्नेछन् । विश्वकपको समुह एफ् मा रहेको स्...
विश्वकप फुटबलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने
एजेन्सी । विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने भएका छन् ।  पाच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ । रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुप...