• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
खेलकुद News
नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जित्यो
५ माघ | नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ । टियु क्रिकेट मै...
म्यानचेस्टर युनाइटेडमा फर्किए रोनाल्डो
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । उनी अहिले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । युनाईटेडले आफ्नो आधिकारिक पेजमार्फत रोनाल्डो क्लबमा आवद्ध भएको भन्दै स्वागत गरेको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । रोनाल्डोको युनाइटेड अनुबन्धलाई...
साबिक विजेता पोर्चुगललाई पाखा लगाउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा
बेल्जियम १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।स्पेनको सेभियामा आइतबार राति भएको प्रिक्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो। बेल्जियमलाई जीत दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले बेल्ज...
नेपाल सुपर लिग:विराटनगरले धनगढीलाई ३-० गोलले हरायो
१२ बैशाख, झापा ।  विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीमाथि शानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा विराटनगरले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा रहेको धनगढीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बलियो मानिएका दुई ट...
ट्राइ नेसन्स टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
ट्राइ नेसन्स टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा दिउसो १ः१५ मा सुरु हुने फाइनल खेल दर्शकविहिन हुनेछ । उत्कृष्ट फर्ममा रहेको नेपाल घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै उपाधि उचाल्न आतुर छ । यसअघि समूह चरणका खेलमा नेपाल र नेदरल्यान्ड्सले...
नेपाल सुपर लिग आजदेखि सुरु, काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्ने
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । सात फ्रेन्चाइज टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेलमा साँझ साढे ५ बजे काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्ने छन् । भोलिदेखि भने हरेक दिन ...
त्रिकोणात्मक सिरिज : मलेसियामाथि नेपालकाे सानदार जित, कुशल र आसिफ बने 'हिराे'
६ बैशाख, झापा । त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमवार भएकाे खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ । मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायाे । नेपालका लाग...
विराट गोल्डकपको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीलाई
५ बैशाख, झापा ।  विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ)  काठमाण्डौंले जितेको छ ।   विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले...
झापाको दुम्सेमा आज आदर्श सितोरीयो कराते डोजो खेल तथा प्रशिक्षण सम्पन्न  (भिडियो)
२८ चैत, झापा ।  झापाको दमक ३ दुम्सेमा आज आदर्श सितोरीयो करा“ते डोजो खेल तथा प्रशिक्षण सम्पन्न भएको छ । दुम्से यूवा विकास संस्थाको आयोजना भएको खेलमा विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिइएको थियो । पूर्व नेपाल करा“ते महासंघका प्रमुख प्रशिक्षक मदन कुमार उप्रेतीले विद्यार्थीहरु...
ईग्ल्याण्डद्वारा अष्ट्रेलिया पराजित, फाईनलमा अब न्यूजिल्याण्डसँग ईङ्ल्याण्ड भिड्ने
जारी एक दिवसीय विश्वकप क्रिकेटको फाईनल समिकरण पुरा भएको छ । आज सम्पन्न खेलमा ईंग्ल्याण्डले अर्को महारथी अष्ट्रेलियालाई सेमिफाईनलमा पराजित गरेसँगै फाईनलमा न्यूजिल्याण्डसँगको भेट पक्का गरेको छ । अष्ट्रेलियाले दिएको २ सय २४ रनको लक्ष्य ईङ्ल्याण्डले १०७  बल बाकि छदै २ विकेटको क्षतीमा पुरा गर्यो ।...