
दमक– झापा दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मर्स्यादि क्लब मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रतावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पुलिस सेमिफाइनलमा गोर्खा ब्वाइज लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङ मर्स्यादि सेमि...

५ माघ | नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो ।
उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ । टियु क्रिकेट मै...

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । उनी अहिले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । युनाईटेडले आफ्नो आधिकारिक पेजमार्फत रोनाल्डो क्लबमा आवद्ध भएको भन्दै स्वागत गरेको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । रोनाल्डोको युनाइटेड अनुबन्धलाई...

बेल्जियम १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।स्पेनको सेभियामा आइतबार राति भएको प्रिक्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।
बेल्जियमलाई जीत दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले बेल्ज...

१२ बैशाख, झापा । विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीमाथि शानदार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा विराटनगरले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा रहेको धनगढीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
बलियो मानिएका दुई ट...

ट्राइ नेसन्स टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा दिउसो १ः१५ मा सुरु हुने फाइनल खेल दर्शकविहिन हुनेछ । उत्कृष्ट फर्ममा रहेको नेपाल घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै उपाधि उचाल्न आतुर छ । यसअघि समूह चरणका खेलमा नेपाल र नेदरल्यान्ड्सले...

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
सात फ्रेन्चाइज टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेलमा साँझ साढे ५ बजे काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्ने छन् । भोलिदेखि भने हरेक दिन ...

६ बैशाख, झापा । त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमवार भएकाे खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ ।
मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायाे । नेपालका लाग...

५ बैशाख, झापा । विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले जितेको छ ।
विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले...