• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
बिजनेस News
लेखापाल नहुँदा तीन महिना देखि भोजपुरका भुकम्प पीडितले अनुदान पाएनन्
भोजपुर, २४ फागुन   लेखापाल नहुँदा भोजपुरका भुकम्प पीडितको रकम तीन महिनाबाट रोकिएको छ । जिल्ला समन्वय समितिमा लेखापाल नहुँदा पीडितको पहिलो किस्ता कै अनुदान रकम वितरण कार्य प्रभावित भएको हो । समवन्य समितिका कार्यरत लेखापाल तथा लेखा अधिकृत अन्यत्र सरुवा भए पछि काम गर्न समस्या भएको हो । कार्यालयलम...
चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु
ताप्लेजुङ । पूर्वी पहाडी जिल्लाहरुमा बढी उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु मर्कामा परेका छन् । अलैचिको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आय आर्जनमा कमी आएको छ । अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिर...
दमकमा सुरु भयाे सुपथ मूल्य सहितको सहकारी पसल
दमक १६ फागुन । झापाको दमक ५ मा सहकारी पसल सुरु भएको छ । दमकमा रहेको पशुपती बहुउद्धेस्य सहकारी सस्था लिमिटेडले दमकमा सुपथ मूल्य सहितको सहकारी पसल सुरु गरेको हो । सुरुमा खाद्य सामाग्री मात्र बिक्रि गरिने यो पसलमा ग्राहकको माग र चाहना अनुरुप अन्य सामाग्री पनि थप गरिने संस्थाका अध्यक्ष खगेन्द्र बहादुर ...
नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध : जनसंख्या मन्त्री पण्डित
भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताउनु भएको छ । रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्र...
धनकुटामा चौथो धनकुटा महोत्सव प्रर्दशनी तथा व्यापार मेला हुने
ध‍नकुटा । आगामी फागुन २० गतेवाट धनकुटामा चौथो धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला हुने भएको छ ।  कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, ब्यापार समुन्नत प्रदेश न १ को आर्थिक बिकासको आधार” भन्ने नाराका साथ फागुन २० देखि फागुन ३० ग...
उन्नत विउ र आधुनिक प्रविधिक ज्ञानका कारण कञ्चनपुरका कृषक उखुखेति तर्फ आर्कषित
कञ्चनपुर,९ फागुन ।  कञ्चनपुरका कृषकहरु पछिल्लो समय उखु खेति तर्फ आर्कषित हुदै आएका छन । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन परियोजना (एमरेड), संचालन गरेपछि किसानेको यो खेतीमा आर्कषण बढेको हो ।   महाकाली सुगर मिल र उखु उत्पादन किसान हक हित संरक्...
पर्यटन महोत्सवमा चीठ्ठा खेलाउने पक्राउ
कञ्चनपुर,८ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भइरहेको प्रदेश स्तरीय औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा गैर कानुनी रूपले चीठ्ठा खेलाउदै आएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भइरहेको प्रदेश स्तरीय औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन म...
ताप्लेजुङमा  पाथीभरा महोत्सव तथा म्याराथन  सुरु
ताप्लेजुङ १ फागुन । पूर्वि पहाडी जिल्ला ताप्लेजुङलाई प्रदेश नं १ कै पर्यटकिय क्षेत्र वनाउने उद्धेश्यका साथ  पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथन आजबाट सुरु भएको छ ।  “ताप्लेजुङमा अवस्थित आस्था र विस्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय...
जैविक धार्मिक पर्यटन मार्गको ट्रयाक खोल्ने काम सुरु
कञ्चनपुर, २३ माघ । कञ्चनपुरको चुरे फेदको रौटेला –ब्रह्मदेब जैविक धार्मिक पर्यटन मार्गले जोडिने भएको छ । भीमदत्त नगरपालिकाले रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटन मार्ग बनाउन सो क्षेत्रमा ट्रयाक खोल्ने कामको थालनी भएको छ । भिम दत्तनगरपालिका वडा नम्वर १ रौटेलादेखि चुरेको भेदै भेद वडा नम्...
निगाले सिमेन्ट उद्योगमा ताला
धनकुटा २० माघ । उद्योगवाट निस्कने धुलो नियन्त्रणको माग राख्दै धनकुटाका छथरजोरपाटी गाउँपालिका वडा नंं ६ का स्थानीय वासिन्दाले निगाले सिमेन्ट उद्योगमा ताला लगाएका छन् ।  उद्योगवाट निस्कने धुलो नियन्त्रण गर्न पटक पटक आग्रह गरेपनि सुनवाइ नभएको भन्दै स्थानीय वासिन्दाले तालावन्दी गरेका हुन् ।...