• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
बिजनेस News
दमकबाट अबैध रुपमा लैजादै गरेको काठ कानेपोखरीमा पक्राउ
दमक । झापाको दमकस्थित हंसेदुम्से सामुदायिक वनबाट अबैध रुपमा लैजादै गरेको काठ र ट्रयाक्टर मोरङको कानेपोखरीमा पक्राउ परेको छ ।  मोरङको बेलबारी तर्फ लैजाने क्रममा प्रहरीले कानेपोखरीबाट २५ क्यूफिट काठसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यलय पथरीको टोलीले गोप्य सुचनाका आधारमा ट्...
शेयर बजारकाे गिरावटका विषयमा संसदमा अर्थमन्त्रीको जवाफ माग
काठमाण्डौ १३ चैत्र । शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ ।  संघिय संसद भवन नया बानेश्वरमा मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराउनुभए...
सोलुखुम्बुमा वियर विक्रि वितरणमा रोक
चैत्र ११,सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुले वियर विक्रिमा रोक लगाएको छ । बजारमा छरिएर रहेका वियरका बोतलहरु रि–साईकलका लागि नउठाएसम्म सल्लेरीमा सबै कम्पनीका वियर विक्रिमा रोक लगाइएको नगरपालीकाले जनाएको छ । ग्रिन एण्ड क्लिन नगरपालिका अभियान चलाएको सोलुदुधकुण्ड नगरपालिकाले वियर विक...
धनकुटाको हिलेमा  प्रथम खाना महोत्सव सुरु
धनकुटा ११ चैत्र । पर्यटकियस्थल धनकुटाको हिलेमा आजबाट प्रथम खाना महोत्सव सुरु भएको छ ।  रामनवमी पर्वको अवसरमा कृषि, पर्यटन, व्यापार, स्वाथ्य र स्वरोजगार समुन्नत हिलेको आर्थिक विकासको आधार भन्ने मुलनाराका साथ खाना महोत्सव आयोजना गरिएको हो । महोत्सवमा स्थानीय तथा विभिन्न जातजातिका खानाका २४...
स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहारण बनेका झापाका यि युवा (रिपाेर्ट सहित)
झापा । स्वदेशमा रोजगारी नपाएको भन्दै विदेशीनेको संख्या शहर देखी गाँउ सम्मनै बाक्लै छ । अझ युवापुस्ता स्वदेशमा कुनै संभाबना नभएको भन्दै वैदेशिक रोजगारीमा जाने गरिनै रहेका छन । तर, स्वदेशमा नै बसेर पनि केहि गर्न सकिन्छ भन्नेको पनि कमि छैन याहाँ । स्वदेशमा नै कर्म गरेर उदाहरण बन्ने केही युवामध्ये झापा...
बिराटनगरमा जुटमिल ४ महिना पुग्नसमेत नपाई बन्द कर्मचारीले तलब पाएनन् (रिपाेर्ट सहित)
विराटनगर 3 चैत्र । विराटनगरमा रहेको नेपालकै पुरा उद्योग विराटनगर जुटमिल भ्रम छर्नका लागि केही समयमात्रै संचालन गरिएको खुलासा भएको छ । गत मंसिर १० गतेदेखि संचालनमा आएको जुटमिल ४ महिना पुग्नसमेत नपाई बन्द भएको छ ।  जुटमिल पुनः संचालन भएको ४ महिना पुग्न अझै १० दिन बाँकी छ । जुटमिल संचालन गरि...
एनसीसी बैंक घोटाला : सञ्चालक धितालसहित १३ जना पक्राउ
काठमाडौं २ चैत्र । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका स...
तीनजुरे मिल्के क्षेत्रमा पर्यटक सूचना केन्द्र सञ्चालनमा
संखुवासभा​ । गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा यस क्षेत्रकै पहिलो पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमको रुपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै ठाउँबाट धेरै जानकारी प्रदान गर्न पर्यटन सूचना केन्द्र स्थापना...
पूर्वमा डिजेल, पेट्रोलको ढुवानी ठप्प
झापा,३० फागुन । पूर्वका ट्यांकर व्यवसायी तथा मजदुरहरुले बुधबारदेखी पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् । पेट्रोलियम पदार्थ ढुवानी बन्द भएसँगै पूर्वमा पेट्रोल र डिजेल अभाव हुने देखिएको छ । नेपाल आयल निगमले गरेको सहमती बमोजिम कार्य नभएको भन्दै ट्यांकर व्यवसायी तथा मजदुरहरुले आजबाट डिजेल, पेट्रोलक...
आगमी चैत २, ३ र ४ गते काठमाडौंमा छैठौं ‘विजनेश लिडर कनक्लेभ’ हुने
काठमाण्डौ । आगमी चैत २, ३ र ४ गते काठमाडौंमा छैठौं ‘विजनेश लिडर कनक्लेभ’ हुने भएको छ । नेपालसहित विभिन्न सार्कमा आबद्ध मुलुकहरुको व्यापार व्यवसाय बढाउन सहयोग पुर्याउने उद्देश्यले उक्त कनक्लेभ , सार्क चेम्बर आफ कमर्श एन्ड इण्डस्ट्रिज (सार्क सीसीआई) ले गर्ने भएको हो । काठमाडौंमा आइतबार स...