दमक । स्वदेशमा रोजगारी भएन भन्दै बिदेशिएका नेपालीहरु केहि बर्ष उतै बस्छन् र नेपाल फर्कन्छन् । तर बिदेशवाट फर्केपछि के गर्ने भन्ने अन्यौलताले उनीहरुलाई सताउने गरेको पाईन्छ । तर हाम्रै समाजमा त्यस्ता ब्याक्तीहरु पनि छन्, जो बैदेशिक रोजगारीबाट फर्किएपछि स्वरोजगार बनेर मनग्गे आम्दानी लिईरहेका छन् ...

काठमाण्डौ २० जेष्ठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ .
निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।
योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिल...

कञ्चनपुर । महाकाली नदिमा दुई दशक अघि निर्माण गरिएको तटबन्ध जिर्ण बन्दै गएपछि त्यसको पुनः निर्माण शुरु गरिए पनि प्रयाप्त चालु आर्थिक बर्षमा प्रयाप्त बजेट बिनियोजित नहुदा तटबन्ध निर्माण कार्य मा ढिलाई भएको छ ।
बर्खायाम सुरुहुन केहि दिन मात्रै वाकी रहदा समेत जिर्ण बन्दै गएको तटबन्ध...

काठमाण्डौ । उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ पाँचौ कान्तिपुर हिसान एडुफेयर–२०१८ जेष्ठ १० गतेदेखि काठमाडौमा सुरु हुने भएको छ ।
आयोजक उच्च शिक्षालय तथा माध्यमिक संघ नेपाल, हिसानले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे जेठ १० देखि १३ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा एडुफे...

७ जेष्ठ । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो ।
केहीबेरमा बस्ने बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा ...
काठमाण्डौ ६ जेष्ठ । महानगरिय प्रहरी परिसर बौद्धले काठमाडौको कपन क्षेत्रबाट ठूलो परिणाममा घरेलु मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ ।
कपन क्षेत्रमा जग्गा भाडामा लिई अवैद्य मदिरा उत्पादन भईरहेको जानकारी आएपछि बौद्ध प्रहरीले छापा मारेको थियो । छापा मार्दा तयारी अवस्थामा रहेको घरेलु मदिरा र कच्चा पद...
उदयपुर । यस वर्ष आँपका बगानमा रोग किरा लागेपछि सोचे जस्तो आम्दानी नहुने भएको छ ।
आँपको फुल खेल्ले सिजन देखिनै विभिन्न रोग किराको प्रकोप फैलिएपछि लटरम्मै फुलेका आँपका बोटमा चिचिला नै नलाग्ने र लागेका फलपनि नअडिने समस्याले उदयपुरका किसान चिन्तित बनेका छन ।
बगानमा आँप फुलेको देख्दा दंग परेका किस...
इलाम, २ जेठ । डेनमार्क सरकारले लगानी गरेको इलामका पाँचवटा सडक ठेकेदारको लापरवाहीका कारण पुरा नहुने निश्चित भएको छ ।
उन्नती समावेशी बृद्धि कार्यक्रमबाट लगानी भएका आठ मध्ये तीनवटा सडकको मात्रै प्रगती सन्तोषजनक छ । बाँकी पाँचवटा सडक आधा पनि बनेका छैनन् । असार १५ सम्मको म्याद दिइएको सडक आयोजना पुर...

ईलाम । इलाममा उत्पादित हरियो चियापत्तिको लागत मूल्य निर्धारण गरिएको छ । जिल्लाको सुर्याेदय नगरपालिकामा चियासम्बन्धी विभिन्न तथ्याङ्क संकलन गरी हरियो चियाको लागत मूल्य निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।
उन्नति समावेशी परियोजना अन्तर्गत चिया विस्तार योजना फिक्कलको प्राविधिक सहयोगमा लागत मूल्...