
काठमाण्डौ । अमेरिकी डलरसँग नेपाली मुद्राको अवमुल्यन र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपाल आयल निगमलाई आर्थिक भार थपिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० प्रतिशत सम्म बढेको छ भने अमेरीकी डलरसँग नेपाली मुद्रा क्रमशः कमजोर बन्दै गइरहको छ ।
कच्चा तेलको मूल्य प्रति...

भाद्र ४ । नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैया“ तथा डिजेलरमट्टितेलमा २/२ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ११ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलरप्रतिलिटर ९...

गाैरादह । विद्युतसँग सम्बन्धित कुनै समस्या आए झापाको पश्चिम दक्षिणी भेगका सर्बसाधारण दमक आउनुपर्ने बाध्यता थियो ।
तर अब त्यो बाध्यता भदौ १ गतेबाट हट्ने भएको छ । झापाको गौरादहमा रहेको नेपाल विद्युत प्राधिकरण उपशाखा कार्यालय आगामी भदौ १ गतेबाट शाखा कार्यालयमा स्तरोन्नती हुने भएपछि यस्तो समस्या ह...

दमक २३ साउन । झापाको दमकमा अत्याधुनिक फन पार्क निर्माण हुने भएको छ । हाम्रो दमक फन पार्क एण्ड एग्रो टुरिजम प्रालि नाम दिएको फन पार्क आगामी ९ महिनामा निर्माण सम्पन्न गर्ने गरि आज सिलान्यास गरिएको हो ।
दमकको गणतन्त्र चोकबाट बेलडाँगी जाने बाटो हुँदै करिव ३ किलोमिटर उत्तर लाग...

कञ्चनपुर,२१ साउन । भारतीय पक्षले फेरी नेपाली भूमिमा सडक निर्माण गर्न लागेको छ । ७ नम्बर प्रदेश कञ्चनपुरको उत्तरी क्षेत्रमा नेपाली भूमिमा भारतीय पक्षले एकलौटी ढङगबाट सडक निर्माण गर्न लागेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमै पुग्ने गरि भारतीय पक्षले सडक विस्तार गर्न ला...
ईलाम २१ साउन । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट भवन’ निर्माण हुने भएको छ । इलाम बजारको मुख्य चोक सँगै रहेको भीमसेन स्थान मन्दिर अगाडि सपिङ कम्प्लेक्सको निर्माण हुने भएको हो ।
इलाम नगरपालिका र नेपाल सरकारको नौं करोड ३८ लाख रूपैयाँको लागतमा व्यापारिक प्रयोज...

चितवन । नेपालको पर्यटकीय गन्तव्य सौराहाको पर्यटन अब्बल बन्दै गएको छ । २०७२ सालको भूकम्प, २०७४ सालको बाढी र नारायणगढ–मुग्लिन सडकखण्डको सवारी अवरोधका कारण समस्यामा परेको सौराहाको पर्यटन लयमा फर्किएको छ ।
दुर्लभ वन्यजन्तु हेर्न पाइने भएकाले नेपालकै सफारी पर्यटनमा उत्कृष्ट गन्तव्य सौरा...

काठमाण्डौ,२५ जेष्ठ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीबी नेपालले पूँजी बजारको विकासको लागि राजनितिक स्थायित्व आवश्यक पर्ने बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीका अबसरमा आज काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उहाले विगतमा राजनीतिक अस्थिरताका कारण पूँजी बजार जति वि...

धनकुटा,२४ जेष्ठ । महिनै पिछे मिटर रिडर घर घर पुगेर बिल काट्नु पर्र्ने भए पनि धनकुटाका ग्रामिण क्षेत्रमा भने महिनै पिछे मिटर रिडर नपुग्ने गरेको पाइएको छ ।धनकुटाको शहिद भुमी गाँउपालिकामा २०७४ सात भदौ यता दुइ पटक मात्र मिटर रिडर गाँउ पुगेका छन् ।
भदौमा तिन महिनाको बिल लिएर पुगेका मिटर रिडर त्यो प...