दमक, ९ जेठ–विद्युत चुहावट भएर गए राति दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चा...
ललितपुर १७ फागुन । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ ।
फाल्गुन १९ गतेसम्म चल्ने मेलामा प्राङ्गारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।
‘प्राङ्गारिक कृषि पद्धत्ति अप...
बिर्तामोड । नेपाल सहित विश्वका बिभिन्न देशमा उत्पादित आधुनिक र स्थानिय उत्पादनलाई एकै ठाउँबाट ग्राहक सामु पु¥याउने उद्धेश्यले झापाको बिर्तामोडमा “बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव २०७५” हुने भएको छ । माघ ११ देखी २३ गते सम्म १३ दिन बिर्तामोड उद्योग वणिज्य संघ झापाले बिर्ता...

तेर्हथुम । विगतका वर्षहरु भन्दा यो वर्ष नगदेबाली अदुवाले राम्रो मुल्य पाएको छ । अदुवाले राम्रो मुल्य पाएपछि पुर्वी नेपालका अदुवा किसानहरु हर्षित भएका छन् ।
अदुवाको मुल्यवृद्धिले पुर्वका तेह्रथुमसहित धनकुटा, संखुवासभा, इलाम, पाँचथर लगायतका जिल्लाका किसानहरु हर्षित भएका हुन् । गतवर्ष...
धनकुटा । धनकुटाको नगरक्षेत्रलाइ एभोकाडोको राजधानी घोसणा गरी यसको व्यावसायिक खेती शुरु भएसंगै धनकुटा नगरपालिकाले एभोकाडो महोत्सब गर्ने भएको छ ।
धनकुटामा फस्टाउदै गरेको एभोकाडो खेतिको बारेमा थप जानकारी र बजार प्रबद्र्धन गर्ने उदेश्यले महोत्सनव गर्ने लागेको आयोजकले जनाएको छ ।
ध...
दमक । नेपालीहरुको दोस्रो ठुलाे चाड तिहार भित्रिसकेको छ । देउसी भैलो, फुल बत्ती र सेल रोटीको पहिचान संग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परा संग जोडिएको तिहारमा अहिले त्यो मौलिकता भने हराउदै गएको छ ।
तिहारमा विशेष गरेर पहिले पहिले देउसी भैलो खेल्नकालागि नेपाली मौलिक बाजा मादलको प्रयोग गरि...
काठमाडौ १६ कार्तीक । दीपावलीमा हुन सक्ने आगलागीलाई नियन्त्रण गर्न काठमाडौ महानगरपालिका र जुद्ध वारुण यन्त्र कार्यालयले विशेष सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
अग्नि नियन्त्रण तथा उद्धार कार्यको लागी प्रतिवद्ध ,अग्नि सुरक्षा हाम्रो सरोकार भन्ने नाराका साथ शुक्रबार अग्नि विपद् न्युनिकरण स...

ईलाम । युरोप तथा अमेरिका र क्यानडामा डग च्युुका रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको छ ।
हड्डी वा अन्य कृत्रिम वस्तुको साटो कुकुरलाई चबाउन दिन पश्चिमी देशहरूबाट दूधलाई प्रशोधन गरेर बनाइने छुर्पीको अत्यधिक माग भएपछि पशुपालकहरूल...
बिर्तामाेड । सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै प्रदेश १ का मजदुर चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने सहितका कार्यक्रम लिएर आन्दोलनमा उत्रिएका छन् ।
पटक पटक बिभिन्न दबाब मुलक कार्यक्रम गर्दा समेत जिल्ला प्रशासन कार्यालय र कारखानाले चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको चिया ...