
पथरी,२९ असोज । अनुगमन अभावका कारण विराटनगरका उपभोक्ता ठगिने गरेका छन् । नापतौल गुणस्तर कार्यालय विराटनगरको प्रभावकारी अनुगमन नभएका कारण ढुङ्गाको ढक प्रयोग गरी उपभोक्ता ठगिने गरेको उपभोक्ताको गुनासो छ ।
विराटनगर बजारका व्यापारी, व्यवसायीले प्रयोग गर्ने ढुङ्गाको ढकका कारण उपभोग्य सामाग्री किनबे...

काठमाडौँ, असोज २८ । दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैँको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम रहेको छ ।
अन्तर्राष्ट्रिय बजार...

कञ्चनपुर २२ असोज / दशै–तिहार खर्च जुटाउनका लागि खसी–बोका बिक्रि गर्न भित्रि मधेश मलासका किसानहरु कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर आएका छन् ।
बर्षभरी मेहनत गरेर बाख्रा पालेका कृषकहरु दशैँ तिहार खर्च जुटाउनका लागि खसि–वोकालाई घुम्ती कारोवारका गर्दै महेन्द्रनगर बज...

भोजपुर, असोज २० । भोजपुरमा जलविद्युत नपुगेका गाविसमा स्थानीय खोला दर्ता गरेर लघुजलविद्युत उत्पादन तर्फ उत्साहित छन् । लघुजलविद्युतले दुर्गम गाउँलाई झलमल पार्न थालेपछि अधिकांश अध्यारा गाँउघरको मुहार मात्र फेरिएको छैन । यहाँका स्थानियवासीको जिवनशैली समेत परिवर्तन भएको छ ।
लघुजलविद्युत उत्पादनका लागि ...

काठमाण्डौं, असोज १९ । विश्व बैंकले विप्रेषण आयमा कमी आएर नेपाली अर्थतन्त्र जोखिममा पर्न सक्ने तर्फ सचेत गराएको छ । बुधबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमाथि छलफल गर्दे बैंकले यस्तो जनाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा कमी आउँदा विप्रेषण पठाउने मुलुक प्रभावित भएको...

काठमाण्डौं, असोज १९ । सञ्चारमन्त्री सुरेन्द्र काकीले जनताको सूचनाका अधिकारलाई स्थापित गर्दै सञ्चार सप्रेषणमा जोड दिनुभएको छ । संखुवासभा काठमाडौ पत्रकार समाजले काठमाडौमा गरेको कार्यक्रममा उहाले जनतासंग प्रत्यक्ष असर राख्ने समाचार सप्रेषणमा जोड दिनुभएको हो ।
उहाँले सञ्चारमाध्यम नै सूचनाको मुख्य प्रबा...

काठमाण्डौं, असोज १७ । जनरल मोटर्सको बिश्वव्यापी आपूर्तिकर्ता एक्डेल्कोले नेपालमा बिक्रिबितरण सुरु गरेको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे एक्डेल्कोले बाडे अटो टे«डर्स एण्ड सप्लायर्स प्रालिसंगको साक्षेदारीमा बिक्रिबितरण सुरु गरेको हो । एक्डेल्कोले संसारभरी ३७ बिबिध कार्य क्षेत्रको उत्प...

मोरङ, असोज १६ । मोरङका खोलाबाट ढुङ्गा गिट्टीको चोरी निकासी बढेको छ । नदी नियन्त्रण उपभोक्ता समिति मोरङका अध्यक्ष अम्बिका बोहोराका अनुसार मोरङको मावा, बक्राहा, चिसाङ, डास, सीता, खदम, केर्खालगायतका खोलाबाट रातको समयमा बालुवा, ढुङ्गा, गिट्टी रातभरि ट्र्याक्टरले निकासी गर्ने गरिएको छ ।
अध्यक्ष बोहोराले...

काठमाण्डौं, असोज १३ । नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ । ग्लोबल वार्मिङ (जलवायु परिवर्तनका कारण) ले मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यसायिकता विषयमा यो सम्मेलन हुने भएको हो ।
हाइल्याण्ड एग्रिकल्चर रिसर्च एण्ड डेभलेपमेन्ट इन्टरप्राइजेज (हार्डेन) ...


