• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस News
जाली कागजात बनाई सावरी साधन दर्ता र बिक्री गर्ने गिरोह पक्राउ
कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी छाप कागजात किर्ते गरी सवारी साधन विक्रिवितरण गर्ने समूह पक्राउ गरेको छ ।  कैलाली भजनी ३ बस्ने ३७ वर्षिय गोकुल प्रसाद श्रेष्ठले नक्कली कागजात दस्तखत किर्ते गरी सवारी साधनदर्ता गराई अन्य ब्यक्तीलाई विक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला...
यातायात कार्यालय ईटहरीमा राजश्व छलिकाे अर्को कर्तुत फेला
ईटहरी २४ असार ।कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलयमा काम गर्ने दलालहरुले नक्कली विल र एउटै विलबाट एक भन्दा बढिको कारोबार गर्ने गरेको पाइएको छ । एउटै विल नम्बरको इन्ट्रि गरि एक भन्दा बढिको कारोबार गरेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीले एक व्यक्रिलाई पक्राउ गरेको छ । उनी पक्राउ परेसँगै ...
ताप्लेजुङबाट चिन जोड्ने सडक निर्माणका लागि अर्थले दियो ६० करोड
ताप्लेजुङ,९, असार ।  नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार–ओलाङ्चुङगोला–टीपतालापास सडक खण्डका लागि बहुबर्षिय ठेक्का मार्फत कार्य अघि बढाउन अर्थ मन्त्रालयले झण्डै साढे ६० करोड रुपैंयाको स्विकृती दिएको छ । अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई बहुब...
दलित समुदायका लागि निःशुल्क विद्युत् मिटर दिइने
इलाम, ५ असार । आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत मिटरका लागि आवेदन खुल्ला गरेको हो ।...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर  १ रुपैया ५० पैसा घटाइएको बताउँनु भयो ।  नयाँ मूल्य अनुसार...
ताप्लेजुङलाई बजेट २ अर्ब ११ करोड, गाउँपालीकाको लागि मात्र १ अर्ब ७६ करोड
ताप्लेजुङ १६ जेठ /  सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा पुर्वी पहाडी जिल्ला ताप्लेजुङका लागि २ अर्ब ११ करोड ६२ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकतान्त्रिक संविधान अनुसार स्थानीय तह गठन भएपछि पहिलो पटक ल्याइएको बजेटमार्फत सरकारले स्थानीय तहमै बजेट पठाएको हो । आठ वटा ग...
वर्षाका कारण तसडक हिलाम्मे भएपछि तेह्रथुममा  मतदान केन्द्र निरीक्षणको काम प्रभावित
तेह्रथुम, १४ जेठ । वर्षाका कारण सडक हिलाम्मे भएपछि तेह्रथुममा स्थानीय निर्वाचनका लागि मतदान केन्द्र निरीक्षणको काम प्रभावित भएको छ ।  निर्वाचनका कार्यक्रम सुरु हुन अगावै केही मतदान केन्द्रको निरीक्षण तथा अनुगमन गर्नुपर्ने व्यवस्था भएपनि सडक अवरुद्ध भएपछि गर्न नसकिने अवस्था आएको मुख्य निर्वाचन ...
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने
काठमाडौँ, ४ जेष्ठ। नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।  काँग्रेस शीर्ष नेताको आज केन्द्रीय कार्यालयमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको रणनीति तय गर्दै पार्टीका उम्मेदवारलाई आवश्यक तयारी ...
चिया बगानमा मजदुरको अभाव
इलाम, ३० वैशाख । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ ।  कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । त...
एक किलो सुनसहित तीन जना पक्राउ
दमक, १६ वैशाख । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला...