
कञ्चनपुर,३ असोज । मेहनत गर्ने हो भने विदेशमा भन्दा पनी राम्रो आम्दानी स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् कञ्चनपुरका कृषकहरु । कृषि पेशाबाटै मनग्ये आम्दानी हुने भएपछि पछिल्लो समय भिमदत्त नगरपालिकाका कृषकरु केरा खेती तर्फ आकर्षीत भएका हुन् ।
कृषि ब्यवसाय गरी विदेशमा भन्दा दोब्बर ...

बेलबारी / कानेपोखरी गाउपालीकाले आव २०७४ /०७५ मा ४० करोड १८ लाख ६४ हजार ६६ रुपैया १८ पैसा बराबरको निति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
सडकको स्तर उन्नती कालो पत्रे गा्रभेल कल्भट निर्माण सिचाई तटबन्धन बिधुत खानेपानी भाषा संकृतको संरक्षण गर्ने लगायतका बिषयलाई समेटेर उत्त बजेट सार्बजनिक गरि शनि...

चितवन, २४ भाद्र । भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको प्रकृति कपास तथा सिरक डसना उद्योगमा आगलागी भएको छ ।
आज बिहान करिब साढे तीन बजेतिर भएको आगलागी अहिले बिहान ८ः०० बजे मात्रै नियन्त्रणमा आएको छ । आगलागीबाट उद्योगका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । आगलागी भएको थाहा पाएप...

दमक १७ भाद्र । दमक स्थित बेलडागी रोडमा रहेको एक कपडा पसलमा हिजो आगलागि हुदा पसलमा पुर्णरुपमा क्ष्ति पुगेको छ ।
ओम सत्य साईराम ट्रेडर्समा हिजो साझ आगलागी भएको हो । साझ ७ बजेबाट सुरु भएको आगलागिबाट १ करोड बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।
आगलागी ...

पथरी, १० भदौ । भष्टाचार नगरी निष्पक्ष र पारदर्शी रुपमा जनताको काम सम्पन्न गर्न जनप्रतिनिधि स्वयम् व्यवसायिक बन्नु पर्ने कुरालाई मनन् गर्दै मोरङको पथरीशनिश्चरेका एकजना जनप्रतिनिधिले आफुले व्यवसाय समेत थालेका छन् ।
नगरका निर्वाचित जनप्रतिनिधिमध्ये उमेरले कान्छा पथरीशनिश्चरे १० का सदस्य अनोज घिमि...
तेह्रथुम, २१ साउन । तेह्रथुममा आर्थिक वर्ष २०७३/०७४ मा ३ सय ५६ जना नयाँ लघु उद्यमी थपिएका छन् ।
म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, बनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाई कटाई लगायत विभिन्न विषयका २ सय ५१ महिला सहित ३ सय ५६ जना लघु उद्यमीहरु...
दमक, १६ साउन । झापाको दमक सहित अन्य ११ स्थानवाट माछापुच्छे् बैङले आफ्नो सेवा बिस्तार गरेको छ ।
६ वटा साखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर र २ वटा शाखा रहित बैकिङ सेवा सुरु गरेको छ । बैङले दमक,लाहान , बर्दिवास, सुर्खेत , महेन्द्रनगर, र कोहलपुरमा आज एकै चोटि साखा सुरु गरेको बैङका अध्यक्ष...

ताप्लेजुङ, १५ साउन । ताप्लेजुङको याङ्वरक गाउँपालिका पाँचका वडाध्यक्षले स्वास्थ्य परीक्षण सहित सामाजिक सुरक्षा भत्ता वडाका घर घरमा गएर वितरण गरेका छन् ।
वडाध्यक्ष तारामान साम्सोहाङले सो वाडाका जेष्ठ नागरीक, एकल महिला, अपाङ्ग र दलित बालबालिकालाई गत विहिबार देखि घर घरमा पुगेर सामाजिक सुरक्षा भक्ता वित...

धनकुटा, ८ साउन । जिल्ला ट्राफिक कार्यलय धनकुटाले आर्थिक बर्ष २०७३र०७४ मा ४० लाख रुपैंया राजस्व संकलन गरेको छ ।
जिल्लामा सञ्चालित छ हजार एक सय ६४ सवारी साधनले ट्राफिक नियम उलंघन गर्दा सो रकम संकलन भएको हो । कोशी राजमार्ग सहित जिल्लास्थीत विभिन्न सडकमा नियम विपरित संचालनमा आएका मोटरसाईकल, ट्रयाक्टर, ...


