• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
खेलकुद
म्यानचेस्टर युनाइटेडमा फर्किए रोनाल्डो
प्रकाशित मिति: शुक्रबार, भाद्र ११, २०७८
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । उनी अहिले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । युनाईटेडले आफ्नो आधिकारिक पेजमार्फत रोनाल्डो क्लबमा आवद्ध भएको भन्दै स्वागत गरेको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । रोनाल्डोको युनाइटेड अनुबन्धलाई अप्रत्याशित मानिएको छ । यसअघि बार्सिलोनाबाट लियोनल मेस्सीपनि पिएसजीमा आवद्ध भएका छन् । समकालिन फुटबवलमा मेस्सी र रोनाल्डोबीच एक दशकभन्दा बढि समयदेखि नै प्रतिष्पर्धा चलिरहेको छ ।

Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo

— Manchester United (@ManUtd) August 27, 2021

 

Comments