• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
टेलिकमको समस्या समाधान, तीन घण्टापछि सेवा सुचारु
प्रकाशित मिति: बुधबार, आषाढ ९, २०७८

काठमाडौं । नेपाल टेलिकमको जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ ।

टेलिकमको सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि साढे ८ बजे  सम्म मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।

 

 

टेलिकमका सूचना अधिकारी तिलक शर्माले अहिले सो समस्या समाधान भन्दै भन्दै ग्राहकमा परेको असरप्रति टेलिकम क्षमाप्रार्थी रहेको खरीबोटलाई बताए ।

फोन नलाग्ने, आगमन कलमा पनि समस्या आउदा टेलिकमका सेवाग्राहीलाई बिहानदेखि समस्या भएको थियो ।
 

Comments