• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
मोफसल समाचार
इटहरीको ट्याक्रा खोलामा शव फेला
प्रकाशित मिति: बिहीबार, बैशाख २३, २०७८

२३ बैशाख, इटहरी ।  सुनसरीको ईटहरि स्थित टेङ्ग्रा खोला छेउमा एक यूवकको शव भेटिएको छ । 
शवको प्रकृती हेर्दा कसैलो हत्या गरेर फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बताइएको छ । शव हेर्दा मृतकको उमेर करिव  २६/२७ वर्षको हुन सक्ने प्रहरीको अनुमान छ । 
घटनाबारेमा थप अनुसन्धान भइरहेको र अहिले सम्म शव कस्को भन्ने पनि पहिचान नभएको इटहरी प्रहरीले जनाएको छ । शव भएटिएको स्थानमा अहिले प्रहरी पुगि सकेको छ । 
घटना स्थल वरिपरी सुरक्षा घेरा लगाएर  कसैलाई पनि त्यहाँ छिर्न दिइएको छैन ।

Comments