• HAPPY NEW YEAR 2078
  • RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक
प्रकाशित मिति: आइतबार, बैशाख १९, २०७८

१९ बैशाख, झापा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनका विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै एकाएक केन्द्रमा समेत भुइँचालो जाँदा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । तर उनले बैठकका एजेण्डा भने खुलाएनन् । उनले भने, ‘हामीलाई बोलाइएको छ एजेण्डा त्यहीँ गएरै थाहा हुन्छ ।’

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै आएको छ ।

Comments