१२ बैशाख, झापा । आजपाँचथरको कुम्मायक गाउँपालिका खोर्सानी खेतीको लागि सम्भावना भएको क्षेत्र हो ।
उपयुक्त हावापानी भएकाले खोर्सानी खेती राम्रो हुने गरेको छ । घरायसी प्रयोजनको लागि किसानले यसको खेती गर्दै आएका छन । गाउँपालिकामा खोर्सानी खेतीको सम्भावना राम्रो भएपछि कुम्मायक—१ वडा कार्यालय यासोकले अकबरे खोर्सानी खेतीलाई प्रोत्साहन दिएको छ ।