• HAPPY NEW YEAR 2078
  • RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
बिजनेस
पाँचथरको कुम्मायकमा अकबरे खोर्सानी खेतीलाई प्रोत्साहन (भिडियो रिपोर्ट)
प्रकाशित मिति: आइतबार, बैशाख १२, २०७८

१२ बैशाख, झापा ।  आजपाँचथरको कुम्मायक गाउँपालिका खोर्सानी खेतीको लागि सम्भावना भएको क्षेत्र हो ।

उपयुक्त हावापानी भएकाले खोर्सानी खेती राम्रो हुने गरेको छ । घरायसी प्रयोजनको लागि किसानले यसको खेती गर्दै आएका छन । गाउँपालिकामा खोर्सानी खेतीको सम्भावना राम्रो भएपछि कुम्मायक—१ वडा कार्यालय यासोकले अकबरे खोर्सानी खेतीलाई प्रोत्साहन दिएको छ ।

 

Comments