• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
बिजनेस
रु रु जलविद्युतको आईपिओ बाँडफाँट, ३७ हजारले पाए १० कित्ता शेयर
प्रकाशित मिति: शुक्रबार, बैशाख ३, २०७८

३ बैशाख, झापा । रु रु जलविद्युत परियोजनाले चैत्र २० गतेदेखि जारी गरेको ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ बाँडफाँट गरेको छ । आज बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ८ बजे बाँडफाँड गरेको जनाएको छ ।

क्यापिटलका अनुसार १६ लाख ८३ हजार १२१ आवेदन परेकोमा जसमध्ये ८ हजार ५३६ आवेदन रद्द भएका छन् । बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्विकृत भएको छ । योग्य आवेदन मध्ये ३७ हजार ९१६ जना आवेदकले १० कित्ता शेयर प्राप्त गरेका छन् ।

Comments