• HAPPY NEW YEAR 2078
  • RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
पाँचथरको तुम्बेवा गाउँपालिकामा खानेपानी अभाव (भिडियो सहित)
प्रकाशित मिति: शनिबार, चैत्र २८, २०७७

२८ चैत, झापा ।  पाँचथरको सुख्खाक्षेत्र तुम्बेवा गाउँपालिका लामो समयदेखि खानेपानी अभावमा छ ।

खानेपानी समस्याकै कारण स्थानीय बिस्थापित हुने अवस्थामा छन । खानेपानी अभाव झेल्दै आएका नागरिकको घर आगनमा पानी पु¥याउँन समन्वयकारी भूमिका निर्वाह गर्दै आएको उपभोक्ता समितिको निष्कृयता कारण योजनाको काम सुस्त भएको छ । 

 

 

Comments