• HAPPY NEW YEAR 2078
  • RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
News Updates
  • ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
  • कनकाई सिंचाई आयोजनाको ५ विगाहा जमिन भुमाफियाको कब्जामा, अदालतकै फैसलामा नामसारी भएको खुलासा
  • रिना मृत्यु प्रकरणः विस्तृत रिपोर्टमा देखिएन हत्या, प्रेमी कमल धरौटीमा छुटे
  • आफुहरुले इरानसग युद्ध नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको प्रटोक्ती ।
  • समाजलाई लागू औषधमुक्त बनाउने उद्धेश्यले चितवनमा सञ्चालित निडल सिरिन्ज एक्सचेन्ज कार्यक्रम प्रभावकारी बन्दै ।
राष्ट्रिय
सार्बजानीक बिदाको दिन समेत सामुदायीक बिद्यालयमाा पठनपाठन (भिडियो सहित)
प्रकाशित मिति: शुक्रबार, चैत्र २७, २०७७

२७ चैत, झापा ।  सरकारले सार्बजानीक बिदा सनिबार दिने गरेको छ । सरकारी कार्यालय सहित निजी संघसस्था तथा शिक्षण संस्था प्राय सबै शनिबारनै बिदा हुने गरेका छन् । तर धनकुटाका केहि यस्ता सामुदायीक बिद्यालय छन्, जो शनिबार बाहेक बिदा हुने गरेका छन् । 

धनकुटा नगरपालिका वडा नम्बर नौ मुलघाटमा रहेको कौशिकी निम्न माध्यमिक बिद्यालयमा शनिबार अर्थात सार्बजानीक बिदाको दिन समेत पठनपाठन हुने गरेको छ ।

Comments