• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • नेपालमा आज ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि ,थप ४ जनाको मृत्यु
  • अस्ट्रेलियामा कोरोनाका कारण स्थिती भयावह,एकै दिन ७६ जनाको मृत्यु भएपछि ३ राज्यमा आपतकाल घोषणा
  • मेची राजमार्गमा यातायात सञ्चालमा सकस,भत्कीएको सडक सञ्चालनमा आउन तिन महिना लाग्ने
  • हिमशिखर टेलिभिजन आजबाट १२ औ वर्षमा प्रवेश, अझ परिस्कृत र जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता
  • बढ्दो कोरोना सङ्क्रमणका बिच जिल्ला प्रशासन कार्यालय मोरङमा सेवाग्राहिको भिड उच्च
कंगनाको जन्मदिनमा ‘थलाइवी’ को ट्रेलर सार्वजनिक
प्रकाशित मिति: मंगलबार, चैत्र १०, २०७७

१० चैत, झापा ।  बलिउड अभिनेत्री कंगना रनौत आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन्। 

उनको जन्मदिनको अवसरमा उनी स्टारर चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक हुँदैछ। उक्त चलचित्र तमिलनाडुकी पूर्वमुख्यमन्त्री स्व. जयललिताको बायोपिक हाृे।

जसलाई ए. एल विजयले निर्देशन गरेका छन्। यो चलचित्र २३ अप्रिलमा तीन भाषा हिन्दी, तमिल तथा तेलुगुमा रिलिज हुनेछ। उक्त चलचित्रलाई निकै प्रतिक्षाका साथ हेरिएको छ।

Comments